Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर र ललितपुरका दुर्गम गाउँमा केबल टिभि र इन्टरनेट पुर्याउँदै जयकालिका

Screenshot_20210527-06423-1622077278.jpg

१३ जेठ, हेटौंडा । केबल टेलिभिजन र इन्टरनेट वितरक कम्पनी जयकालिका मल्टिमिडिया प्रालिले मकवानपुर र ललितपुरका दुर्गम गाउँमा केबल टेलिभिजन र इन्टरनेट पुर्याईरहेको छ । पूर्वी मकवानपुरको बागमती र बकैया गाउँपालिकादेखि उत्तरको इन्द्रसरोबर गाउँपालिकाका गाउँहरू र ललितपुरको बागमती गाउँपालिकाका पियुटार, खयरघारी, माझखन्ड लगायत स्थानहरुमा...

१३७ जनाले मकवानपुरमा जिते कोरोना भाइरस

Screenshot_20210526-21220-1622043490.jpg

१२ जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा१३७ जना कोरोना मुक्त भएका छन। विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १३७ जना बुधबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।  कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका ८५ जना,थाहानगरका १५ जना...

घरेलु तथा साना उद्योगीलाई आवश्यक सहयोगका कार्यक्रम ल्याउन माग

Screenshot_20210526-20481-1622041661.jpg

१२ जेठ,हेटौंडा । मकवानपुर घरेलु तथा साना उद्योग संघले कोरोना भाइरस (कोभिड १९) का कारण गरिएको लक डाउन तथा निषेधाज्ञाका कारण घरेलु तथा साना उद्योगीहरु मारमा परेको भन्दै आवश्यक सहयोगका कार्यक्रम ल्याउन सरकारसंग माग गरेको छ ।  संघका महासचिव कुमार पौडेलले बुधबार आज प्रेस विज्ञप्ति जारी गर्दै विगतको नाकाबन्दी र करीब डेढ बर्षको कोभिड १९ का...

हेटौंडा-६ कृष्णनगरस्थित कान्तिलोकपथ मर्मतमा जुटे वडाध्यक्ष सहितका प्रतिनिधि

Screenshot_20210526-20284-1622040434.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-६ कृष्णनगरस्थित कान्तिलोकपथमा रहेको डुबानको समस्या समाधानका लागि सडक मर्मतको काम शुरू भएको छ ।वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंको पहलमा मंगलबार बसेको बैठकमा कान्तिलोकपथ आयोजनाले कृष्णनगरस्थित डुबानको समस्या समाधान गर्ने प्रतिबद्ध्ता जनाएको थियो ।प्रतिबद्धता अनुसार आजै खाल्डाखुल्डी सम्याएर ग्राभेल गर्ने...

हेटौंडा-६ का स्थानीयद्वारा कोभिड रेस्पोन्स टीमलाई आर्थिक सहयोग

Screenshot_20210526-20214-1622039983.jpg

भीमसेन पौडेल १२,जेठ, हेटौडा । नेपाल सहित मकवानपुरमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई स्थानीय क्षेत्रबाट नै नियन्त्रण गर्न हेटौंडा -६र १७ मा गठन भएको कोभिड–१९ सामुदायिक रेन्सपोन्स कार्यदललाई सहयोग गर्ने सहयोगी हातहरूको संख्यामा वृद्धि हुदै गएका छन। यसै क्रममा बुधवार कार्यदललाई हेटौडा–६ हात्तीलेट र रामनगरका...

बुधबार ६७१६ जनाले संक्रमण जिते, ६७१४ जनामा संक्रमण पुष्टि

1590498409corona-1622032396.jpg

१२ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार कोरोना भाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । गएको २४ घण्टामा देशभरबाट ६ हजार ७ सय १६ जनाले संक्रमण जितेका छन् । यस्तै यसैअवधिमा नेपाल भर ६ हजार ७ सय १४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १९...

रोटरी क्लबको निशुल्क खाना खुवाउने अभियान:८४ जनाले खाए खाना

Screenshot_20210526-15494-1622023761.jpg

१२ जेठ,हेटौंडा।हेटौंडामा रोटरी क्लब अफ मकवानपुरको समन्वयमा बुद्ध जयन्तीको अवसरमा आजबाट सुरु भएको निशुल्क खाना खुवाउने अभियानमा ८४ जनाले खाना खाएका छन।  कोरोना महामारी र जारी निषेधाज्ञामा दैनिक ज्यालादारी गर्ने मजदुरलाई लक्षित गरी रोटरी क्लब अफ मकवानपुरको समन्वमा आयोजना गरिएको निशुल्क खाना खुवाउने अभियानको पहिलो दिन ८४ जनाले...

मकवानपुरमा बुधबार अपरान्ह १२३मा कोरोना पुष्टि

Corona-Graph-1-1-1622020392.jpg

१२ जेठ,हेटौंडा। मकवानपुरमा आज १२३ जनामा कोरोना पुष्टि भएको छ। जेठ १० र ११ गते संकलित २४७ जनाको स्वाब परीक्षणमा १२३ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन।आज संक्रमित हुनेमा ६३ महिला ६१ पुरुष हरेको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए।...

चौघडा स्वास्थ्य चौकीलाई सिद्धस्थली अस्पतालले दियो अक्सिजन कन्सन्ट्रेटर

20210526111408_IMG_0902-1622010399.JPG

१२ जेठ,हेटौंडा। हेटौंडा-६ मा निर्माणाधीन सिद्धस्थली सामुदायिक अस्पतालले हेटौंडा-६ मा रहेको स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर,मास्क,ग्रोल्बस(सर्जिकल पञ्जा),लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको छ।अस्पतालले स्वास्थ्य चौकीलाई एक थान कन्सन्ट्रेटर,३ थान मास्क,१ थान सर्जिकल पञ्जा  सहयोग गरेको हो।   उक्त स्वास्थ्य सामाग्री...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार