१४ जेठ,हेटौंडा । व्यवसायिक रेडियोहरुको छाता सङ्गठन ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ।कोरोना भाइरसको संक्रमित न्यौपानेको आज बिहान निधन भएको हो ।कोरोना पुष्टि भई विगत ९ दिनदेखि विराटनगर स्थित विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचार गराइरहेका ४७ बर्षीय न्यौपानेको आज बिहान निधन भएको हो। न्यौपाने...
१४ जेठ,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-२ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन। हेटौंडा-२ सिद्धार्थपथमा रहेको कृषि सामग्री संस्थानको कम्पाउन्ड भित्र अन्दाजी ५० बर्षीय एक पुरुष मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्ने नसकेको तर सामाग्री संस्थानको गोदाममा ज्याला मजदुरी(कुल्ली) काम गर्ने...
१४ जेठ,नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा डाक्टर र नर्समा माथी दुरव्यवहार र आक्रमण भएको छ।अस्पतालमा उपचार गराउन आएकी कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका हुन। बिहिबार बेलुकी मृतकका आफन्तले कुटपिट गरेको जनाइएको छ। मृतकका आफन्तले कुटपिट गर्न थालपछि अस्पतालका...
१४ जेठ, हेटौंडा । गएरातिबाट परेका अविरल बर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर १ भैसे टौबास क्षेत्रमा पहिरो खस्न थालेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार लगातार पानी परिरहेपछि उक्त क्षेत्रमा पहिरो खस्न थालेको हो । पहिरोका कारण अहिले नै बाटो अवरुद्ध नभएपनि उक्त क्षेत्रबाट आवतजावत...
१४ जेठ, हेटौंडा । कोरोना संक्रमण दर बढ्दै गएपछि सुरु गरिएको निषेधाज्ञा आज शुक्रबारबाट थप कढाईका साथ लागू हुने जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ । यसअघि बिहीबारसम्म रहेको निषेधाज्ञा तेस्रो पटक थप कढाई सहित राति १२ बजेदेखी लागू हुने गरी जेठ २० गते सम्म लम्ब्याइएको छ । गएको मंगलबार बसेको डिसिसिएमसीको बैठकले जारी निषेधाज्ञा एक...
१४ जेठ, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ९ सय ६७ दशमलव ८८ अंकसहित १ सय ७१ औं स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७१ औं स्थानमै रहेको थियो । नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल खेल्दै बंगलादेशलाई हराएर उपाधि जितेको थियो...
१४ जेठ, हेटौंडा । सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न थप स्रोतको व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले आज देशका विभिन्न ४१ अस्पताललाई रु एक अर्ब ४१ करोड बराबरको स्रोत सुनिश्चित गरेको हो । जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, संखुवासभा...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै कांग्रेसको तर्फबाट सरकारलाई दिएको १५ बुँदे ज्ञापन–पत्रलाई गम्भीरताका साथ लिन आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सरकार कोरोना भाइरसको रोकथाम, उपचार र राहतमा भन्दा पनि सत्ता मात्र जोगाउन लागिपरेको आरोप लगाएको छ...
१३ जेठ, हेटौंडा । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई बिहीबार स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । प्रदेश सरकारमा रहेका एमाले नेताहरु...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
























