Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मंगलबार मकवानपुरमा ७७ जना कोरोना मुक्त

20200903_162905-1621334827.jpg

४ जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ७७ जना कोरोना मुक्त भएका छन।विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ७७ जना मंगलबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।  कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका ४३  जना,थाहानगरका ३ जना...

महेन्द्र राउत र न्यौपाने समुहद्वारा हेटौंडामा अक्सिजन सिलिण्डर सहयोग

४ जेठ,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार महेन्द्र राउत समुह र राजकुमार न्यौपाने समुहले अक्सिजन सिलिन्डर सहयोग गरेका छन।   महेन्द्र राउतसँगै ,रबिन्द्र घिमिरे, अनिल अग्रवाल,कृ्ष्णराम न्याैपाने र युवाकर मैनाली सहितको टोलिले हेटौंडामा लायन्सद्वारा स्थापना गरेको अक्सिजन बैंकलाई ४० थान अक्सिजन सिलिन्डर...

मकवानपुरमा मंगलबार दिउँसो थपिए २०५ कोरोना संक्रमित

20200813_160738-1621325439.jpg

४ जेठ, हेटौंडा । मकवानपुरमा मंगलबार थप २०५ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । जेठ १ र २ गते संकलित ३७४ नमुना मध्ये ३७४ को पीसीआर परिक्षणबाट गरिको परीक्षणमा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका  जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए।संक्रमित २०५ जनामध्ये १२ जना बालबालिका र ७५ बर्ष...

तरुण हेल्प लाईनले एम्बुलेन्सदेखि अक्सिजनसम्मको समन्वय गर्ने

Tarun-Copy-1621319168.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले हेल्प लाईन शुरु गरेको छ । तरुण हेल्प लाईनले विभिन्न इश्वर पाठकको संयोजकत्वमा तरुण हेल्प लाईन गठन गरेको हो ।  हेल्प लाईनमा अक्सिजन व्यवस्थापन उपसमिति, रगत व्यवस्थापन उपसमिति, एम्बुलेन्स व्यवस्थापन उपसमिति र अस्पताल तथा आईसोलेसन व्यवस्थापन उपसमिति रहेका छन् ।...

नगरपालिका उपप्रमुखको कोरोनाका कारण मृत्यु

Corona-Death2-1621317982.jpg

४ जेठ, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृतयु भएको हो । दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना...

शक्तिशाली चक्रवात ‘ताउ-ते’ को प्रभाव नेपालमा यस्तो

Mausam-1621317148.jpg

४ जेठ, काठमाडौँ । देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली र पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली  ‘ताउ–ते’ चक्रवातको प्रभावले मौसम बदली हुने महाशाखाले जनाएको हो । ताउ–ते चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि पश्चिम तथा उच्च हिमाली...

घाँटी रेटिएको अवस्थामा शव फेला

Death-1621316885.jpg

४ जेठ, बारा । बारामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा २ जनाको शव फेला परेको छ । शव भेटिनेमा कलैया उपमहानगरपालिका ७ रंगपुर टोलका ९ बर्षीय उस्मान अन्सारी र ७ बर्षीय अमिन अन्सारी रहेका छन् । दुबै जफार अन्सारीका छोरा रहेका छन् । दुवैजना बालकको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा निर्माणाधीन मदर्सा भवनमा भेटिएको बाराका प्रहरी नायव उपरीक्षक...

कांग्रेस नुवाकोटबाट बागमती प्रदेश पत्रकार महासंघलाई २५ हजार सहयोग

NC-1621315999.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस नुवाकोटले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई २५ हजार रुर्पैया सहयोग गर्ने भएको छ । पार्टीका नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले महासंघ बागमती प्रदेशलाई २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् ।  सभापति केसीले संचारकर्मीहरुको उपचार र राहतका लागि समितिले स्थापना...

सामुदायिक कोभिड रेस्पोन्स टिमलाई व्यवसायी श्रेष्ठबाट २० हजार सहयोग

Screenshot_20210518-10035-1621311563.jpg

४ जेठ, हेटौंडा । हेटौंडा-६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोलाका व्यवसायी एवं समाजसेवी उत्तम श्रेष्ठबाट नगद सहयोग गरेका छन् । श्रेष्ठले सामुदायिक रेस्पोन्स टिमलाई २० हजार रूपैयाँ सहयोग गरेको हो ।  उनले सहयोग रकम आर्थिक तथा राहत उपसमितिका सदस्य देवराज गौतमलाई हस्तान्तरण गरेका छन् । कोरोना महामारीबाट प्रभावितको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार