६ जेठ,हेटौंडा। बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान आज हेटौंडामा भईरहेको छ । हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान भईरहेको हो । विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन। मतदानका लागि ३ वटा...
६ जेठ,हेटौंडा। वडा प्रहरी प्रहरी कार्यालय सानोपोखरा हेटौंडामा कार्यरत प्रहरी नायव निरीक्षक जय बहादुर प्रधान जिल्लाकै उत्कृष्ट प्रहरी बन्न सफल भएका छन्।जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएसँगै प्रहरी नायव निरीक्षक प्रधानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैशाख महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको छ । मकवानपुर प्रहरी...
६ जेठ, हेटौंडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मतदानका लागि बागमती प्रदेशको राजधानी हेटौंडा–४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता...
६ जेठ, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको बुधबार बसेको बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा...
५ जेठ,हेटौंडा । हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु भएको छ । भिमफेदी-३ निबुवाटारकी ३० बर्षीया सुत्केरी महिलाको मृत्यु भएको हो।जेठ ४ गते गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। स्वासप्रस्वासमा समस्या भएपछि जेठ ४...
५ जेठ, हेटौंडा । राष्ट्रियसभा निर्वाचनको आचारसंहिता विपरित प्रधानमन्त्री केपि शर्माले अभिव्यक्ति दिएको भन्दै निर्वाचन कार्यालयमा आपत्ति जनाइएको छ । कार्यालयले निर्वाचन आचारसंहिताबारे बुधबार गरेको छलफलमा राष्ट्रियसभा सदस्यका उम्मेदवार डा. खिमलाल देवकोटाका प्रतिनिधि भीम ढुंगानाले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका...
५ जेठ, हेटौंडा । हेटौंडा-६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोला भाइरल गुप्रले नगद सहयोग गरेको छ। गुप्रका सदस्यहरुबाट संकलित रकम सामुदायिक रेस्पोन्स टिमलाई ५१ हजार रूपैयाँ सहयोग गरेको हो । गुप्रका सदस्य गौरव पराजुली,भीमसेन पौडेल र सुनिल शिवाकोटीले सहयोग रकम रेस्पोन्स टिमका आर्थिक तथा राहत उपसमितिका सदस्य उदय...
५ जेठ,हेटौंडा। हेटौंडा सहित मकवानपुरभर स्वरुप परिवर्तन गरी निषेधाज्ञा जारी गरिएको छ। हप्तामा दुई दिन मंगलबार र शुक्रबार बिहान ३ घण्टा खुल्ला रहने खाद्यान्न तथा अत्यावश्यक उपभोग्य सामान खरिद गर्ने हेटौंडा बजारका पसल अब निषेधाज्ञाभर खुल्ला नहुने भएको छ। जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोरोना संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञाभर...
५ जेठ, हेटौंडा । मकवानपुरमा बुधबार थप ५२ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । जेठ ३ गते संकलित १४५ नमुना मध्ये १४३ को पीसीआर परिक्षणबाट गरिको परीक्षणमा ५१ जनामा र १ जनाको एन्टिजेन विधिबाट गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए । संक्रमित...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...






















