Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुरक्षासँगै कोरोना नियन्त्रणमा 'मकवानपुर प्रहरी'

20210503090642_IMG_0418-1621309866.JPG

सुनिल शिवाकोटी  ४ जेठ, हेटौंडा । नेपाल प्रहरीको प्रमुख दायित्व भनेको शान्ति सुरक्षा कायम गर्नु हो । अहिलेको कोरोना महामारी नियन्त्रणमा पनि प्रहरीले आफुलाई अग्रभागमा उभ्याएको छ । मकवानपुरमा ६ सय प्रहरी कोरोना नियन्त्रणको अभियानमा परिचालन गरिएको छ । विशेष गरी नगर क्षेत्रमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर र प्रहरी नायव...

भिडभाड हेटौंडा बजार,सिडिओले नियन्त्रणमा लिए पारीजातपथको एक मार्टको कागजपत्र

20210516083415_IMG_0605-1621307526.JPG

४ जेठ,हेटौंडा। स्वरुप परिवर्तन गरी मकवानपुरमा निषेधाज्ञा जारी भएको आज चौथो दिन हो । स्वरुप परिवर्तन गरी जारी गिरएको निषेधाज्ञामा मंगलबार र शुक्रबार दुई दिन बिहान ५ बजेदेखि ८ बजेसम्म हेटौंडा बजारका खाद्यान्न,दुध डेरी,फलफूल पसल,किराना पसल खोल्ने अनुमति दिइएको छ।  यसै क्रममा आज मंगलबार बिहान हेटौंडामा दैनिक उपभोग्य सामान किन्न...

कोरोना नियन्त्रणका लागी कार्ययोजना ल्याउन सर्वोच्चको आदेश

5e9e35ab35ca0_5e466c6b1e0-1621300057.jpg

४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले नागरिकको जीवनरक्षाको लागि ७ दिनभित्र कार्ययोजना बनाएर काम गर्न सरकारको नाममा आदेश जारि गरेको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले प्रत्येक १५ दिनमा अदालतमा प्रगति विवरण बुझाउन आदेश गरेको हो । सर्वोच्चको आदेशमा महामारीको अवस्था समाप्त...

प्रधानमन्त्रीको शपथ विरुद्ध रिट निवेदन दर्ता, मंगलबारलाई पेशि तोकियो

5e9e35ab35ca0_5e466c6b1e0-1621255667.jpg

३ जेष्ठ हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।  संविधानको धारा ८० अनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले संघीय कानुन बमोजिम पद तथा गोपनियताको सपथ लिनुपर्ने भएपनि हालसम्म संघीय कानुन नबनेकोले...

जेष्ठ ६ गते हुने उपनिर्वाचनमा स्वास्थ्य मापदण्डमा कडाई गरिने

nirbachan-aayog-768x359-1621255202.jpg

३ जेष्ठ हेटौंडा । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने बताएको छ । कोभिड १९ संक्रमणको जोखिम बढिरहेका बेला हुनलागेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि सुरक्षित बनाउन आयोग स्वयम्ले पनि स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ ।  निर्वाचन...

मकवानपुरमा सोमबार ९६ जना कोरोना मुक्त

Corona-Graph-1-1-1621253359.jpg

३ जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ९६ जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९६ जना आइतबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका  हेटौंडा नगर भित्रका ८८ जना, मकवानपुर गढी...

सोमबार ९२४७ संक्रमित थपिए, २१४ जनाको मृत्यु

corona-death-1-1620537162-1621252201.jpg

३ जेष्ठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा ९ हजार दुई सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार एक सय ९८ जना र चार सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल

Screenshot_20210517-15155-1621243812.jpg

३ जेठ,हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको छ। बकैया-८ मा रहेको बकैया ठाकुर सामुदायीक वनमा मानव कंकाल फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन।फेला परेको मानवको जस्तो देखिने खप्पड (कंकाल) को मुचुल्का उठाई आवश्यक अनुशन्धान सुरु...

कांग्रेस कोभिड -१९ अनुगमन समितिद्वारा हेटौंडा अस्पताललाई ४० थान सिलिन्डर हस्तान्तरण

Screenshot_20210517-13142-1621236452.jpg

३ जेठ, हेटौंडा । नेपाली कांग्रेस कोभिड -१९ अनुगमन समिति मकवानपुरले ४० थान अक्सिजन भरिएका सिलिण्डर हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको छ । समितिले आइतबार पूर्वी नवलपरासीबाट ल्याएको सिलिन्डर हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको हो । समितिका संयोजक उत्सव इटेनीले सिलिन्डर मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार