Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बस्तिपुरमा आइतबार ४७ जनाबाट रक्तदान

Screenshot_20210516-20201-1621175662.jpg

१ जेठ,हेटौंडा। हेटौंडा-१९ बस्तिपुरमा रहेको निर्मल बहुमुखी क्याम्पसले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन गरेको छ। बिश्वब्यापी फैलिएको कोरोना भिइरसको महामारीको कारण चौतर्फी संक्रमण बढ्दै गएको अवस्थामा हेटौंडा र चितवनका अस्पतालमा रगतको अभाव रहेकोले रक्तदान कार्यक्रमको आयोजन गरिएको कार्यक्रम संयोजक विदुर ...

लियो क्लब अफ मकवानपुर हेटौंडा सन्नीको नेतृत्वमा

Screenshot_20210516-20043-1621174729.jpg

२ जेठ,हेटौंडा। लियो क्लब अफ मकवानपुर हेटौंडामा बर्ष २०२१।२२ का लागि नयाँ नेतृत्वमा चयन भएको छ। सन्नि खड्की सन २०२१।२२ को अध्यक्षमा चयन भएका हुन। शनिबार जुम मार्फत सम्पन्न भएको लियो क्लब अफ मकवानपुर हेटौंडाको साधारण सभाबाट खड्कीको नेतृत्वमा चयन  भएका हुन।  सुदर्शन बराल (सुदिप), सागर ढुड्गेल र विप्लप गौतम र खड्गी गरी ४  जना उम्मेदवार...

समस्यामा परेका बाबाहरुलाई पत्रकार दाहालको सहयोग

20210516_192229-1621172428.jpg

२ जेठ, हेटौंडा । कोरोनाको कहरमा स्वास्थ्य सुरक्षाको जोखिमसँगै खाद्यान्न अभाव झेल्दै आएका बाबाहरुका लागि नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष एवम नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राममणी दाहालले खाद्यान्न सहयोग गरेका छन् । हेटौँडा १० स्थित गोरक्षेश्वर मन्दिर परिसरमा बस्दै आएका पाँच जना बाबालाई पत्रकार दाहालले पाँच किलो...

चौघडामा बालउद्यान व्यवस्थापन समिति गठन

Screenshot_20210516-18052-1621167630.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-६ चौघडामा बालउद्यान व्यवस्थापन समिति गठन भएको छ । चौघडास्थित रोहिनी स्वस्तिक बाल उद्यान व्यवस्थापन समितिको अध्यक्षमा दुर्गाप्रसाद लामिछाने चयन भएका हुन् ।  समितिको उपाध्यक्षमा रूसन लुइँटेल, सचिवमा राजकुमार फुँयाल, कोषाध्यक्ष निशान्त राई, सदस्यहरूमा  शुभद्रा दाहाल, दिपा चौलागाईं, निर्मल राई, सुदर्शन थापा मगर...

आइतबार मकवानपुरमा ९२ जना कोरोना मुक्त

Screenshot_20210516-17582-1621167165.jpg

२ जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ९२ जना कोरोना मुक्त भएका छन।विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९२ जना आइतबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।  कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका ८१ जना,थाहानगरमा २ जना...

कोरोना संक्रमितको सेवामा गौरीटार आइसोलेशन

Text-Over-Photo1621160126-1621160072.jpg

सुनिल शिवाकोटी  २ जेठ,हेटौंडा। गत वर्षको तुलनामा यस बर्ष पनि कोरोना भाइरस(कोभिड-१९)को दोस्रो भेरिएन्ट नेपालमा पनि तिब्र रुपमा फैलिएको छ। दैनिक सरदर ८ हजार भन्दा बढी संक्रमित थपिएका छन भने एक सय भन्दा बढी संक्रमितको मृत्यु हुनेगरेको छ। मकवानपुरमा पनि कोरोना संक्रमित मानिसको संख्या वृृृृदि हुुुदै  गएको छ। संक्रमित व्यक्ती होम...

मकवानपुरमा आइतबार १२७ कोरोना संक्रमित बढे

images(7)-1621156709.jpg

२ जेठ,हेटौंडा । मकवानपुरमा आइतबार थप १२७ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् ।बैशाख ३० र ३१ गते संकलित १८६ नमुना मध्ये १८६ को पीसीआर परिक्षणबाट १२७  जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका  जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए । संक्रमित १२७ जनामध्ये ७ जना बालबालिका र ७५ बर्ष माथिका ४ जना...

भिमफेदी प्रहरीद्वारा दुई थान बन्दुक बरामद

Screenshot_20210516-12004-1621145839.jpg

२ जेठ,हेटौंडा। ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरले बेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक बरामद गरेको छ ।शनिवार बिहान ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा खटि गएको गस्ती टोलीले भिमफेदी-६ मा पर्ने स्याउली बनमा उक्त दुई थान भरुवा बन्दुक बरामद गरेको हो बन्दुक रुखको...

आइतबार बिहान हेटौंडा अस्पतालमा ४ संक्रमितको मृत्यु, मृतक सबै हेटौंडाकै

20201105_095112-1621143439.jpg

२ जेठ, हेटौंडा। हेटौंडा–मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा आइतबार बिहान ४ कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा–१४ कि ७४ वर्षीया महिला, हेटौंडा-१४ की ४८ बर्षीया महिला, हेटौंडा-८ की ६१ बर्षीया महिला र हेटौंडा-२ चौकीटोलका ६४ बर्षीय एक पुरुष गरी ४ जना कोरोना संक्रमित बिरामी मृत्यु भएको हो । मृतक सबैको आज बिहान...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार