Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निर्मल बहुमुखी क्याम्पसले भोली रक्तदान गर्ने

Screenshot_20210515-18301-1621082657.jpg

१ जेठ,हेटौंडा। हेटौंडा-१९ बस्तिपुरमा रहेको निर्मल बहुमुखी क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन गरेको छ। बिश्वब्यापी फैलिएको कोरोना भिइरसको महामारीको कारण चौतर्फी संक्रमण बढ्दै गएको अवस्थामा हेटौंडा र चितवनका अस्पतालमा रगतको अभाव रहेकोले रक्तदान कार्यक्रमको आयोजन गरिएको जनाइएको छ।  रक्तदान...

शनिवार ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त

1590498409corona-1621081851.jpg

१ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शनिवार नेपालमा ५ हजार ४ सय ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।  शनिवार संक्रमणमुक्त हुनेसँगै हालसम्म ३ लाख ३३ हजार १ सय ८ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७ सय ४० जना रहेको मन्त्रालयले जनाएको छ ।् पछिल्लो समय नेपालमा संक्रमणमुक्त...

शनिवार ८१६७ सङक्रमित थपिए, थप १८७ जनाको मृत्यु

corona-death-1-1620537162-1621081695.jpg

१ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार नेपालमा आठ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  १७ हजार ९ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४६ जनामा र पाँच सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  शनिवार थपिएका संक्रमित सहित नेपालमा कुल...

मकवानपुरमा शनिबार ८७ जना कोरोना मुक्त

corona1-1-1621078424.jpg

१ जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना मुक्त भएका छन। विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ८७ जना शनिबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।  कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडामा ६६ जना,थाहानगरमा ११ जना मनहरी...

मकवानपुरमा आज ९० जनामा कोरोना

Screenshot_20210515-14583-1621070060.jpg

१जेठ,हेटौंडा । मकवानपुरमा शनिबार थप ९० जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । बैशाख २९,३० र ३१ गते संकलित स्वाबमा  पीसीआर परिक्षणबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका  जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए ।...

हेटौंडा अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

90-1621055063.jpg

१जेठ,हेटौंडा–मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौंडा-४ कि ७३ वर्षीय महिलाको रहेको र उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। स्वासप्रस्वासमा समस्या भएपछि वैशाख ३० गते हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु...

यस्तो छ शनिबार हेटौंडाको निषेधाज्ञा(तस्विरहरु)

20210515082141_IMG_0580-1621054833.JPG

१ जेठ,हेटौंडा। जिल्ला प्रशासन कार्यलय मकवानपुरले शुक्रबार रातिबाट जेठ १३ गते राति १२ बजे सम्म निषेधाज्ञालाई थप गरि निषेधाज्ञाको स्वरुप परिवर्तन गरेको छ। यस अघि बिहान खाद्यान्न र तरकारी र अत्यावश्यक उपभोग्य सामान खरिद गर्न बिहान ३ घण्टा हेटौंडा बजार खुल्ला गर्न समय दिइएकोमा हेटौंडा बजार श्रेत्रमा आजबाट हप्तामा मंगलबार र शुक्रबार दुई...

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशाेक

naimal_gachhedar_TI4wBkuM-1621050930.jpg

१ जेठ, काठमाडौं  । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशाेक परेकाे छ । गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा शनिबार विहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।  कोरोना संक्रमण भएपछि उनी दुई हप्तादेखि अस्पतालमा उपचाररत थिइन् । उनको निधनप्रति कांग्रेसका नेताहरूले दुःख व्यक्त गरेका छन्...

माटोको ढिस्कोले पुर्दा आमाछोराको मृत्यु

20200816_095249-1621049161.jpg

१ जेठ, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेश रहेका छन् । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका उनीहरूको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिए । प्रहरी र स्थानीयवासीको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार