३० बैशाख, हेटौंडा । जल तथा मौसम विज्ञान विभागले आजपनि देशका अधिकांश स्थानमा पानि पर्ने बताएको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ । गण्डकी तथा बागमती प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको भन्दै विभागले बाँकी प्रदेशका पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम...
३० बैशाख, हेटौंडा । काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । संक्रमणबाट स्वास्थ्यमा समास्या आएपछि टेकु अस्पतालमा भर्ना भएका श्रेष्ठको बुधवार साँझ निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए । श्रेष्ठलाई दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो ।...
३० बैशाख, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त भएपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । गत बैशाख ११ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको दोश्रो पटकको परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यस्तै अस्पतालले...
३० बैशाख, हेटौंडा । काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले सो निर्णय गरिएको हो । औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा...
३० बैशाख, हेटौंडा । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु बहुमत जुटाउन प्रयासरत छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि काँग्रेस–माओवादीलगायत दल नयाँ सरकार...
३० बैशाख, झापा । हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ । कलम गाउँपालिका वडा नम्बर ३ मा हात्तीको आक्रमणबाट स्थानीय ४४ वर्षीय जीतबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । बिहीबार बिहान साढे ५ बजेतिर रतुवामाइ वृक्षारोपण सामुदायिक वन क्षेत्र नजिक मर्निङ वाक गएका बेला हात्तीले लिम्बुलाई आक्रमण गरेको...
३० बैशाख, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै पीएसजी उपाधि नजिक पुगेको हो । खेलको निर्धारित र अतिरिक्त समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पीएसजीका एन्जल डी...
३० बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको मैदानमा आर्सनललाई जित दिलाउन इमील स्मिथ रोवेले निर्णायक गोल गरे । आर्सनललाई जित दिलाउन इमीलले खेलको १६ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै आर्सनल लिगको आठौं स्थानमा...
३० बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले जित निकालेको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा यान्निक कारास्कोको १६ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोको...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























