Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

इंगलिस प्रिमियर लिगः म्यान्यु लेस्टर सिटीसँग पराजित

ManuLeister_cLrZJUHdCn-1620782996.jpg

२९ बैशाख, हेटौंडा । इंगलिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । मंगलबार राती भएको खेलमा लेस्टरले म्यानचेस्टर युनाईटेडलाई २–१ गोलले हराएको हो ।  लेस्टरलाई जिताउन लुक थोमस र काग्लर सोयुन्सुले गोल गरे । म्यानचेस्टरका लागि मसुन ग्रीनवुडले एक गोल फर्काए । जितसँगै लेस्टरले शीर्ष चारमा रहेर च्याम्पियन्स...

स्पेनिस ला लिगाः बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकियो

Levante-UD-v-FC-Barcelona-1620782179.jpg

२९ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ । मंगलबार राती भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।  बार्सिलोनाका लागि लियोनल मेस्सी, पेड्री, ओस्मान डेम्बेललेले गोल गरे । पहिलो हाफमा दुई शून्य गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा तीन मिनेटको...

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

manchester_city_ENojt1HcR-1620780421.jpg

२९ बैशाख, हेटौंडा । म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । मंगलबार राती भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको सिटीले तीन खेल अगावै उपाधि जित्न सफल भएको हो । पछिल्लो चार वर्षमा सिटीले तेस्रो प्रिमियर लिग उपाधि जितेको हो । गएको सिजन लिभरपुलले...

नेपाल सुपर लिगः काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

183108065_135576081923841-1620780092.jpg

२९ बैशाख, हेटौंडा । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल...

कोरोना संक्रमित एमाले नेता तथा बागमती प्रदेश सदस्य चौलागाईको निधन

FB_IMG_1620752595767-1620753009.jpg

२८ बैशाख,हेटौंडा । नेकपा एमालेका नेता तथा बागमती प्रदेश सदस्य पशुपति चौलागाईंको निधन भएको छ ।चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिएका छन।   कोरोना संक्रमित भई केही दिन देखी मनमोहन अस्पतालमा उपचार गराइरहेका चौलागाईको आज साँझ निधन भएको हो।चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा...

माधव कुमार नेपाल र भीम रावल देउवा निवासमा

Screenshot_20210511-21203-1620747403.jpg

२८ बैशाख,काठमाडौं। नेकपा एमाले नेता माधव कुमार नेपाल र भीम रावल यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन।नेपाल पक्षको स्थायी कमिटीको भर्चुअल बैठक सकाएर माधव कुमार नेपाल र भीम रावल देउवा निवास बुढानीलकण्ठ पुगेका हुन। राष्ट्रपति विद्या देवी भण्डारीले बहुमत प्राप्त दललाई सरकार गठनको आव्हानको समयसिमा...

नक्कली पत्रकारको निगरानी गर्दै मकवानपुर प्रहरी

IMG-f2be3558aca57be9f30cf-1620739448.jpg

२८ बैशाख, हेटौंडा । प्रेस ज्याकेट र कार्डको दुरुपयोग गरेर हिड्ने नक्कली पत्रकारको मकवानपुर प्रहरीले निगरानी थालेको छ । प्रेस ज्याकेट र कार्ड बोकेर आफुलाई पत्रकार भन्दै नक्कली पत्रकार हिडेको पाइएपछि प्रहरीले निगरानी थालेको हो । केही दिन अघि दुई जनालाई प्रहरीले जाँच गर्दा गैरपत्रकारले कार्ड र ज्याकेट दुरुपयोग पाएको थियो । दुई मध्ये एक...

काठमाण्डौ उपत्यकामा १३ गतेसम्म निषेधाज्ञाको समय थप 

lock-down-ktm-3-1620738398.jpg

२८ बैशाख, हेटौंडा । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी जेठ १३ गते राती १२ बजेसम्मका लागि लम्ब्याईएको छ ।  उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।  बिहान अत्यावश्यक सामान खरिदका...

नेपालमा कोरोनाका कारण थप २२५ जनाको ज्यान गयो

corona-death-1-1620537162-1620736179.jpg

२८ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबार कोरोना संक्रमणका कारण दुई सय २५ जनाको ज्यान गएको छ ।  पछिल्लो २४ घण्टा र यसअघिको विवरणसहित थप दुई सय २५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार हजार ८४ पुगेको छ ।  यस्तै पछिललो २४ घण्टामा थप नौ हजार चार सय ८३ जनामा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार