३० बैशाख,हेटौंडा । मकवानपुरको राक्सिराङमा भीरबाट लडेकी एक महिलाको ज्यान गएको छ।मृत्यु हुनेमा राक्सिराङ-६ सिलिङगे बस्ने ६८ वर्षिया सिरिमाया तामाङ रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन। तामाङ आफन्तको घरबाट आफ्नो घर फर्कने क्रममा बुधबार साँझ सोही स्थानमा भीरबाट लडेकी थिइन।उनलाई उद्धार गरी भरतपुर...
३० बैशाख, हेटौंडा । जिल्लामा कोरोना संक्रमितहरुको उपचारका लागि स्वास्थ्य पूर्वाधारको अभाव हुन थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले निजि क्षेत्रसँग सहयोगको लागि अपिल गरेको छ । बुधबारको बैठकले निजी क्षेत्रलाई स्वास्थ्य पूर्वाधारको लागि समन्वय गर्न आग्रह गर्ने निर्णय गरेको हो । अहिलेको स्वास्थ्यकर्मी र...
३० बैशाख, हेटौंडा । बुधबार राति मकवानपुरको भिमफेदी-३ कैलाशडाँडा ऐनाभिरमा लोडर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । हेटौंडा सिमेन्टको खानीबाट राजमार्ग तर्फ जाने बाटो सम्याउदै गरेको अनटेष्ट लोडर अनियन्त्रित भइ सडकबाट उन्दाजी १०० मिटर तल खोल्सिमा खसेर दुर्घटना हुँदा लोडर चालकको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा...
३० बैशाख, हेटौंडा । ललितपुर सिटी एफसी काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले निर्णायक गोल गरे...
२९ बैशाख,हेटौंडा । हेटौंडा सहित निषेधाज्ञा जारी भएको मकवानपुरका ४ स्थानिय तहमा प्रहरीले निषेधाज्ञा उल्लंघन गरी जबर्जस्ती चलाइएका ८० सवारीसाधनको कागजपत्र नियन्त्रणमा लिएको छ। निषेधाज्ञा जारी भएको मकवानपुरका बिभिन्न स्थानमा प्रहरीले राखेको चेक प्वाईन्टबाट निषेधाज्ञा उलंघन गरी चलाइएका मोटरसाइकल,स्कुटर,अटो सहित ८० वटा सवारी...
२९ बैशाख,पोखरा। गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुन:पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन। गुरुङ गण्डकी प्रदेशका काम चलाउ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन। बैशाख २६ गते आफ्नो पदबाट राजिनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका गुरुङ कांग्रेस माओवादी र जनमोर्चा गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्याउन नस्कदा काम...
२९ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार देशभर ९ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको हो । मन्त्रालयका अनुसार २० हजार ३६२...
२९ बैशाख,हेटौंडा। राष्ट्रियसभा उप-निर्वाचनमा सदस्य पदको उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ। राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई आज चुनाव चिन्ह प्रदान गरिएको हो।बुधबार अपरान्ह अन्तिम नामावली प्रकाशनसंगै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको...
२९ बैशाख,हेटौडा । भीमफेदीमा आफैले बोकेको भरुवा बन्दुक पड्कदा एक जना घाइते भएका छन।भालेडाँडा सामुदायिक जंगलमा बाख्रा चराउन गएका भिमफेदी गाउँपालिका वडा नम्बर–७ कोगटेका गगनबहादुर सिंजाली बोकेको भरुवा बन्दुक पड्किदा सिंजाली घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। घाईते सिंजालीलाई आफन्तले हेटौडा अस्पतालमा उपचार गराउन ल्याएको...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
























