Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1758676276.jpg

८ असोज, हेटौंडा । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ । स्थानीय वायुको आंशिक प्रभाव भने कायमै रहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,...

सरकारद्वारा तीन सचिवको सरूवा

pm-office-nepal-1758617166.jpg

७ असोज, हेटौंडा । सरकारले तीन सचिवहरूको सरूवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीनजना सचिवको सरुवा गरेको हो । गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको छ भने रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा सरूवा गरिएको छ ।  योजना आयोगका सचिव सुमनराज अर्याललाई सरकारले रक्षा मन्त्रालयमा...

टोपबहादुर रायमाझी र गोरे कारागारमा फर्किए

Screenshot_20250923_14015-1758615446.jpg

७ असोज, हेटौंडा । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमा फिर्ता भएका छन् ।  भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा केन्द्रीय कारागारमा रहेका रायमाझी जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा केन्द्रीय कारागारबाट अन्य कैदीसँगै भागेका रायमाझी सोमबार कारागार फर्किएका हुन् ।  रायमाझी कारागारमा उपस्थित भएको केन्द्रीय कारागारका...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1758606585.jpg

७ असोज, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलाको ३ हजार ९०० रुपैयाँ बढेको हो ।  सुन मंगलबार तोलाको २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य तोलाको २० रूपैयाँले बढेर २ हजार ६८० रुपैयाँमा कारोबार भइरहेको छ ।...

ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

Bramhcharini-1-1758588204.jpg

७ असोज, हेटौंडा । नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ। नवरात्रको दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ। संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1758587280.jpg

७ असोज, हेटौंडा । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा...

हेटौंडा १९ मा ट्रक, बस र तेल ट्याङ्कर ठोक्कियो

Screenshot_20250922_13585-1758528845.jpg

६ असोज, हेटौंडा। भर्खरै हेटौंडा १९ दारिमटारमा तीन वटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ। सोमबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा १९ दारिमटारमा हेटौंडा तर्फ आउदै गरेको ना ७ ख १७७४ नम्बरको  तेल ट्याङ्कर सोही दिशामा जादै गरेको  ना ६ ख २११९ नम्बरकाे यात्रु बहाक बस र विपरीत दिशाबाट आइरहेको  ना ६ ख ८१८०...

स्वास्थ्य मन्त्री बन्न लागेकी डाक्टर मिश्राको नाम काटियो

Screenshot_20250922_11281-1758519873.jpg

६ असोज, हेटौंडा। आइतबार साँझ एका एक स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डाक्टर संगीता मिश्राको  नाम अन्ततः मन्त्रीको सूचीबाट काटिएको छ । उनको नाम काटिएसंगै उनको मन्त्री पदको यात्रामा पूर्णविराम लागेको छ।  प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारको अन्तिम सूचीबाट उनको नाम हटाइएको...

प्रधानमन्त्री कार्कीद्वारा थप ५ मन्त्रीको नाम सिफारिस

Screenshot_20250922_07075-1758504180.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले थप ५ जना मन्त्रीहरूको नाम सिफारिस गरेकी छिन् । उनले आइतबार साँझ पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार