Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती सरकारले जेनजी आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने

1758265151982-1758328807.jpg

४ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले हालैको जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा घाइते भएकाहरूलाई प्रदेश मातहतका अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको हो । बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1758328282.jpg

४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका...

क्लासिक टेकको दशैँ अफर

1200x628-1758328056.png

४ असोज, हेटौंडा । नेपालको परिचित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा "दुई वर्षको इन्टरनेट एक वर्षको मूल्यमा" भन्ने आकर्षक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले ७० एमबिपिएस इन्टरनेट जडानका लागि मासिक ४४३ रूपैयाँमा वाई-फाई सिक्स राउटरसहित सेवा लिन सक्नेछन्। कम्पनीका अनुसार यो अफर १००, २०० र ३००...

बारामा मान्छे खाने बाघ अन्ततः समातियो

FB_IMG_1758257500110_edit-1758268831.jpg

३ असोज, अमलेखगञ्ज। बाराको जितपुर सिमरामा पटक पटक गरी ४ जना मान्छे खाएको बाघलाई अन्ततः नियन्त्रणमा लिइएको छ।  राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले चुरियामाई सामुदायिक वनको ३ ठाउँमा राँगालाई बाँधेर क्यामरा जडान गरेका थिए । क्यामराले राँगोलाई आक्रमण गरेको फोटो कैद गरेपछि डार्ट गरेर बाघ नियन्त्रणमा लिइएको हो । जितपुर सिमरा...

बागमतीका प्रदेश प्रमुखको शुभकामना सन्देश :सबैले संविधानको रक्षा गरौ

Screenshot_20250731_09092-1758246872.jpg

३ असोज, हेटौंडा। बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले देशको वर्तमान परिस्थिति उल्लासपूर्ण नरहेको जनाएका छन् । उनले जेनजीको आन्दोलनबाट भएका सबै प्रकारका क्षतिलाई परिपूर्ति गर्नेगरी आगामी कदम चाल्नुपर्नेमा दिँदै संविधानका रक्षाका लागि सबै लाग्नु पर्ने बताएका हुन् । दशौँ संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले...

ठूलो मात्रामा पैसा भेटिएको भन्ने समाचार भ्रामक: देउवा सचिवालय

sher_bahadur_deuba_1_750x-1758244287.jpg

३ असोज, हेटौंडा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले सामाजिक सञ्जालमा फैलाइएका ‘देउवा निवासमा ठूलो मात्रामा पैसा भेटिएको’ भन्ने समाचारलाई कपोकल्पित र भ्रामक भएकाे दाबी गरेकाे छ । सचिवालयले बिहीबार जारी गरेको प्रेस वक्तव्यमा भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका...

भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन: राष्ट्रपति

president-Ram-chandra-pou-1758243658.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन् । दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक...

आज संविधान दिवस तथा राष्ट्रिय दिवस

604a3a24-9dd7-4de9-b300-d-1758243304.jpg

३ असोज, हेटौंडा । आज संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत...

देशभर साधारणतया बदली रहने

Screenshot_20250526_06180-1758242859.jpg

३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जसको प्रभावले देशभर साधारणतया बदली रहेको छ। देशको पहाडी भूभागको थोरै तथा तराई भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार