Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल सुपर लिगः पोखरालाई हराउँदै धनगढी प्लेअफमा

dhangadhi_vs_pokhara_nsl_-1620260864.jpg

२३ बैशाख, हेटौंडा । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा पोखरा थण्डर्सलाई १–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे । पहिलो हाफमा बराबरीमा...

रियल हराउँदै चेल्सी च्याम्यिन्स लिगको फाईनलमा

E0pwjpjWYAEP8Za-1620259228.jpg

२३ बैशाख, हेटौंडा । रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाईनल प्रवेश गरेको हो ।  प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजा सहित फाईनल प्रवेश गर्यो । दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो...

विश्वासको मत दिन ओलीले गरेको आग्रह देउवाद्वारा अस्विकार

E0n8F-TUcAIIeFe-1620220288.jpg

२२ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले कोपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिन नसकिने जवाफ दिएको छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलमा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले नै समर्थन गर्न नसकिने स्पष्ट पारेको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए । छलफलका...

कोरोनाको उपचारमा बढी शुल्क लिने अस्पताललाई कारबाहीः मन्त्रालय

Ministry-of-Health-f-1620218486.jpg

२२ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारको नाममा बढी शुल्क लिने अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर यस संकटको घडीमा केही अस्पतालहरुले चर्को शुल्क लिएको गुनासो आएको भन्दै  दुःख दिने, समस्या बढाउने र बढी शुल्क लिनेहरूलाई कारबाही गर्ने जनाएको छ । मनत्रालयका...

संचारमाध्यमलाई उद्योगको मान्यता दिन पत्रकार महासंघ बागमती प्रदेशको माग

IMG-9946726414ff1cb484973-1620218114.jpg

२२ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारमाध्यमलाई उद्योगको मान्यता दिन माग गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रीसंगको भेटमा यस्तो माग गरिएको हो । बागमती प्रदेशका विभिन्न मन्त्रालयमा महासंघले प्रस्ताव पत्र बुझाउँदै  प्रदेशभित्र...

लुम्बिनी प्रदेशका एमालेका सांसद डाँगीले दिए राजीनामा

Amar-Dangi1620131853-1620217883.jpg

२२ बैशाख, हेटौंडा । लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित डाँगीले प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाले जनाएको छ । डाँगीले आफु बिरामी भएको र हालको राजनीतिक अवस्थाबाट दिक्क भएर राजीनामा दिएको बताएका छन् । यसअघि एमालेकै...

नेपालमा आज ८६५९ जनामा कोरोना, ५८ जनाको मृत्यु

images(2)-1620212228.jpg

२२ बैशाख, हेटौंडा । नेपालमा पछिल्लो २४ घन्टामा  ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।   थपिएका संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ।आज...

चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाइने,स्थानीय तहको पास नचल्ने

Screenshot_20210505-16114-1620210537.jpg

२२ बैशाख,हेटौंडा। हेटौंडा-११ थानाभयाङमा रहेको चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाइने भएको छ।   बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बैठकले चुरेहिल अस्पताललाई कोभिड आस्पताल बनाउने निर्णय गरेको छ । चुरेहिललाई आइसियूसहित २५ बेडको कोभिड अस्पताल संचालनमा ल्याइने भएको...

बुधबार दिउँसो मकवानपुरमा थपिए ४४ संक्रमित

20200813_160738-1620210377.jpg

२२बैशाख, हेटौंडा । मकवानपुरमा आज दिउँसो ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ८९ जनाको स्वास परीक्षणमा ४३ जना त्यसैगरी २ जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १ जना गरी ४४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार