Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल सुपर लिगः काठमाडौं रेंजर्सको दोस्रो जित

161576395_375295083804180-1620174366.jpg

२२ बैशाख, हेटौंडा । काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन स्टेफेन बिनोङले निर्णायक गोल गरे । पाँचौं मिनेटमा...

पीएसजीलाई हराउँदै सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाईनलमा

3123-1620173758.jpg

२२ बैशाख, हेटौंडा । इंग्लीस प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई दोस्रो लेगको खेलमा २–० ले हराउँदै समग्रमा ४–१ को नतिजा सहित सिटी पहिलोपटक फाईनल पुगेको हो ।  दोस्रो लेगमा सिटीलाई जित दिलाउन रियाद महरेजले दुवै गोल गरे । उनले ११ औं...

नेपालमा थप ५५ जनाको ज्यान गयो, ७६६० संक्रमित थपिए

34834_7ec976194312a12_1_t-1620133913.jpg

२१ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ ।  नेपालमा मंगलबार कोरोना भाइरसको संक्रमणबाट थप ५५ जनाको ज्यान गएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार चार सय १७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै एकैदिन...

हेटौंडाका बैंकमा भिड, कोरोनाको जोखिम बढ्दो

Screenshot_20210504-17012-1620126969.jpg

२१ बैशाख, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाबीच खुलेका हेटौंडाका बैंक तथा बित्तीय संस्थामा भिड कायम रहेको छ । आलोपालो बैंक खुल्ने भएकाले सेवाग्राहीको भिड नघटेको हो ।  निषेधाज्ञा अघि भन्दा केही घटे पनि भिड कायमै रहँदा कोरोना संक्रमणको जोखिम कायमै रहेको बैंकमा आउने एक सेवाग्राहीको गुनासो छ । 'भित्र...

मकवानपुरमा अत्यावश्यक उपभोग्य पसल ८ बजेसम्म मात्रै खुल्ने

IMG-58869cc7adca74ce80c45-1620125256.jpg

२१ बैशाख, हेटौंडा । मकवानपुरमा अत्यावश्यक उपभोग्य पसल ८ बजेसम्म मात्रै खुल्ने भएका छन् ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गरि अत्यावश्यक उपभोग्य बस्तुका पसल ८ बजेसम्म मात्रै खुल्ने जनाएको हो । सूचनामा खाद्यान्न, पानी, दूध, माछामासु, अण्डा, फलफूल तथा  तरकारी बिक्रीवितरण गर्ने पसल बिहान ५ देखि ८ बजेसम्म खुल्ला रहने...

मकवानपुरमा मंगलबार ७६ कोरोना संक्रमित थपिए

20210503085325_IMG_0388-1620125019.JPG

२१बैशाख,हेटौंडा। मकवानपुरमा आज ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ९३ जनाको स्वास परीक्षणमा ५७ जना त्यसैगरी मकवानपुरगढी,मनहरी भिमफेदीमा ४२ जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १९ जना गरी ७६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जारी गरेको...

हेटौंडामा अर्का कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५ पुग्यो

Screenshot_20210504-15395-1620122044.jpg

२१ बैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । योसँगै आज मात्रै मृत्यु हुनेको संख्या २ पुगेको छ ।  मृत्यु हुनेमा बारा अमलेखगन्जका ५९ वर्षीय एक पुरुष रहेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज  डाक्टर सागर काफ्लले बताएका छन् ।पुरुषको कोरोना पुष्टि भएर अस्पतालमा उपचारका क्रममा मृत्युु भएको छ । यो...

कांग्रेस मकवानपुरगढीले माग्यो पालिकासंग खर्चको यथार्थ विवरण

Gadhi-Congress-1620113362.jpg

२१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक बर्ष ०७७/०७८ मा मकवानपुरगढी गाउँपालिका कार्यालयबाट भएको खर्चको यथार्थ विवरण माग गरेको छ । कांग्रेस गाउँपालिका सभापति राजबीर मोक्तान र तरुण दल गाउँपालिका अध्यक्ष सानुकान्छा थिङले संयुक्त रुपमा विभिन्न क्षेत्रमा भएका खर्च र कामको यथार्थ विवरण माग गरेका हुन्...

कांग्रेस नेता भण्डारीलाई अस्पताल भर्ना गरियो

Bhandari-1620107822.jpg

२१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलाई अस्पताल भर्ना गरिएको छ ।  सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । कोरोना संक्रमण भएपछि उनी केही दिनदेखि होम आइसोलेसन थिए । कार्यक्रममा सहभागी भएर तनहुँबाट काठमाडौँ फर्किएका उनको वैशाख १८ गते स्वाव...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार