Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा अन्तराष्ट्रिय र आन्तरिक उडान बन्द

TIA-1620107366.jpg

२१ बैशाख, काठमाडौं । सरकारले अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो भने अन्तराष्ट्रिय उडान वैशाख २३  गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो । भारतमा भने हप्ताको दुई उडान हुने सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी...

चट्याङ लागेर एक प्रहरीको मृत्यु

Chatyaang-Death-1620105935.jpg

२१ बैशाख, झापा । झापाको पृथ्वीनगर किचकबधमा चट्याङ लागेर एक प्रहरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा किचकबध प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक महादेव ठाकुर रहेका छन् । राति साइकलमा गस्ती गरिरहेको अवस्थामा बर्षासहित परेको चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...

बिहेकै दिन बेहुलीलाई कोरोना पुष्टी, १० दिनपछि मृत्यु

Bihe-1620106153.jpg

२१ बैशाख, हेटौंडा । कोरोना भाइरसको संक्रमणका कारण भक्तपुरमा विवाह भएको १० दिनमै बेहुलीको मृत्यु भएको छ ।  काठमाडौंको कपनबाट विवाह गरी भक्तपुर गएकी एक युवतीको मृत्यु भएको हो । कपनकी २२ बर्षिया युवतीको गएको बैशाख १२ गते विवाह भएको थियो । उहाँलाई विवाहको दिन नै कोरोना पुष्टी भएको पारिवारिक स्रोतले जानकारी दिएको खबर हेल्थपाटीले जनाएको छ...

कोहलपुर मेडिकल कलेजमा ४ संक्रमितको मृत्यु

Corona-Death2-1620105096.jpg

२१ बैशाख, नेपालगञ्ज । बाँकेको कोहलपुर मेडिकल कलेजमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना बाँके र दुई जना कैलाली जिल्लाका छन् । मृत्यु हुनेमा कैलाली बर्दगोरियाका ८० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुष, कैलाली धनगढीका ५५ वर्षीय पुरुष र बाँके बैजनाथ गाउँपालिका–५ का ६२ वर्षीया महिला रहेका...

हेटौंडा ६ नम्बर वडा कार्यालयद्वारा सहकारीलाई कम्प्युटर

Screenshot_20210504-10540-1620105113.jpg

भीमसेन पोडेल  २१ बैशाख, हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ ले वडामा रहेको  एक सहकारी संस्थालाई एक थान कम्प्युटर सहयोग गरेको छ ।  कार्यालयले  हेटौडा–६,चुच्चेखोलामा रहेको नारीचेतना बचत तथा ऋण सहकारी संस्थालाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । हेटौडा–६  का वडाअध्यक्ष अर्जुनप्रसाद चौलागाँईले मंगलबार बिहान...

स्पेनिस ला लिगाः बिल्बाओसँग सेभिया पराजित 

E0fd-6gXsAcyj_D-1620103625.jpg

२१ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा सेभिया पराजित भएको छ । सोमबार राति भएको खेलमा सेभियालाई एथ्लेटिक बिल्बाओले १–० ले हराएको हो । सेभिया घरेलु मैदानमै पराजित भएको हो । बिल्बाओलाई जित दिलाउन इनाकी विलियम्सले निर्णायक गोल गरे । खेलको ९० औं मिनेटमा विलियम्सले गोल गरेका थिए । यस जितसँगै बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ ।...

इंग्लिस प्रिमियर लिगः वेस्ट ह्यामको पुनरागमन जित

E0fR10MXEAMIw-l-1620103442.jpg

२१ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा वेस्ट ह्यामले बर्नलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बर्नलीको मैदानमा एक गोलको अग्रता उल्टाएर वेस्ट ह्यामले जित निकालेको हो । खेलको १२ औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए ।...

आईपीएलः आज मुम्बई र हैदरावादबीच खेल हुने 

970246-mumbai-indians-vs-1620103090.jpg

२१ बैशाख, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आजको खेलले निरन्तरता पाउने भएको छ ।  लिग अन्तर्गत आजका लागि तय भएको मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल तय गरिएको समय तालिका अनुसार सञ्चालित हुने बताइएको छ ।  मुम्बई र हैदरावादबीचको खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा साँझ पौने ८ बजेबाट सुरु...

श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार तोकियो 

117644754_102858254872789-1620102801.jpg

२१ बैशाख, हेटौंडा । यही साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ ।  सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो ।  जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ छ भने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार