Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शुक्रबार नेपालमा ८३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

kath-lab-1618574850.jpg

३ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबार नेपालमा ८३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ३४८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका २८६,...

नगर प्रमुख महतले गरे विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिताको उदघाटन

Screenshot_20210416-13283-1618559257.jpg

३ बैशाख,हेटौंडा।हेटौंडाका नगर प्रमुख हरि बहादुर महतले  तीन दिने मकवानपुर जिल्ला विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिताको उदघाटन गरेका छन।  बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना र ब्याटमिन्टन संघ मकवानपुरको प्राविधिक सहयोगमा हेटौँडा–११ थानाभर्याङमा रहेको सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा ३ दिन सम्म चल्ने...

म्यानेजमेन्टमा भेटिएको बस्तु बम नभएको पुष्टी

HSM-1618554751.jpg

३ बैशाख, हेटौंडा । हेटौंडा–४ मा रहेको हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टी भएको छ । भैसेबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले म्यानेजमेन्टमा भेटिएको बस्तु बम नभएको पुष्टी गरेको हो । क्याम्पसमा भेटिएको शंकास्पद बस्तु मानिसलाई झुक्याउन राखिएको बस्तु (होक्स) रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

भारतमा अहिलेसम्मकै धेरै २ लाख १६ हजार बढी संक्रमित थपिए

Coronavirus-India-696x459-1618548830.jpg

३ बैशाख, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन २ लाख १६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा २ लाख १६हजार ८ सय ५० जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो संख्या अहिलसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो सँगै...

पछिल्लो २४ घन्टामा कोरोनाबाट विश्वमा १३ हजारभन्दा बढीको मृत्यु

file-20200714-139992-1sdo-1618543822.jpg

३ बैशाख, हेटौंडा । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १३ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा ३ हजार ७ सय ७४, भारतमा १ हजार १ सय ८३, अमेरिकामा ८ सय ९५, फ्रान्समा २ सय ९६, रुसमा ३ सय ९८, टर्कीमा २ सय ९७ रहेका छन् ।  इटालीमा ३ सय ८०, जर्मनीमा ३ सय २८, पोल्याण्डमा ६ सय ८२, अर्जेन्टिनामा ३ सय ८३,...

सुरक्षाकर्मीको कारबाहीमा म्यानमारमा ५१ बालबालिकाको मृत्यु 

download-1618543356.jpg

३ बैशाख, हेटौंडा । सैनिक कु पछि चर्किरहेको आन्दोलनका क्रममा म्यानमारमा सुरक्षाकर्मीहरूको कारबहीमा परी कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।  आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो । आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले गरेको...

कर्णालीका मुख्यमन्त्रीद्वारा आज विश्वासको मत लिंदै

5f7e9c141e154_Mahendra-Ba-1618543410.jpg

३ बैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार विश्वासको मत लिंदैछन् । नेपालको संविधानको धारा १९९ को २ बमोजिम आजको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । कर्णालीमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । कर्णाली प्रदेशमा आफु नेतृत्वको...

हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा शंकास्पद बस्तु फेला, डिस्पोजको तयारी

HSM-1618542491.jpg

३ बैशाख, हेटौंडा । हेटौंडा–४ मा रहेको हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा शंकास्पद बस्तु फेला परेको छ ।  क्याम्पसको शौचालयमा तारसहितको शंकास्पद बस्तु देखिएको हो । क्याम्पस गएका विद्यार्थीले शंकास्पद बस्तु देखेपछि व्यवस्थापनलाई जानकारी दिएका थिए । त्यसपछि व्यवस्थापनले प्रहरीलाई खबर दिएको थियो । घटनास्थलमा वडा प्रहरी कार्यालयका...

आईपीएलः पन्जाब र चेन्नई भिड्दै

1604230391panjab_bat-1618539411.jpg

३ बैशाख, हेटौंडा । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुदैछ । मुम्बईमा हुने पन्जाब र चेन्नईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । वान्खडे स्टेडियममा आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । पन्जाब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । चेन्नई...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार