Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फ्लोर क्रस गर्ने तीनजना मूख्यमन्त्री शाहीबाट पुरस्कृत, मन्त्री बनाईए

Karnalee-1231618579025-16-1618718972.jpg

५ बैशाख, हेटौंडा । नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मन्त्री बन्नेहरुमा पार्टीको ह्वीप नमानि फ्लोर क्रस गर्दै मूख्यमन्त्री शाहीलाई विश्वासको मत दिनेहरु रहेका छन् ।  मूख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि...

दाउन्नेमा बस दुर्घटना, मकवानपुर बकैयाका १ सहित ३ को मृत्यु

20200927_084436-1618713249.jpg

५ बैशाख, दुम्कीबास । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी मकवानपुर बकैया घर भएका १ जना सहित ३जनाको मृत्यु भएको छ ।  शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बुटवलबाट नारायणगढ जादै गरेको ना५ख ७००० नम्बरको यात्रुबाहक बस आफैँ...

कोपा डेल रे कपको उपाधि बार्सिलोनाले जित्यो

20210418_062723-1618706724.jpg

५ बैशाख, हेटौंडा । बार्सिलोनाले स्पेनिस कोपा डेल रे कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिवारराति सम्पन्न भएको फाइनल भिडनतमा एथ्लेटिक बिल्बाओलाई  ४–० गोलको फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले उपाधि उचालेको हो ।  बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा एन्टोइनी ग्रिजमेन र डीजोङले एक एक गोल गरे । व्यक्तिगत रुपमा...

आईपीएलः हैदरावादलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

EzMQVtDVUAc8v3d-1618705280.jpg

५ बैशाख, हेटौंडा । साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । हैदरावादका...

सटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा प्रवेश

EzMTN2SVgAAI3i2-1618704821.jpg

५ बैशाख, हेटौंडा । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो । वेम्बलीमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा जिएचले निर्णायक गोल गरेका...

पत्रकार महासंघ मकवानपुरले सहयोगी दाता तथा निर्वाचन समितिलाई सम्मान

Screenshot_20210417-23221-1618681525.jpg

४ चैत,हेटौंडा। पत्रकार महासंघ मकवानपुरले वनभोज कार्यक्रम तथा महासंघको विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगी हातहरूलाई सम्मान गरेको छ।  मकवानपुरका सञ्चारकर्मीहरुबीच भेटघाटका साथै भातृत्व अनि सदाचार वृद्वि गर्ने उद्देश्यले महासंघले शनिबार हेटौंडाको बनस्खण्डी मन्दिरमा वनभोज कार्यक्रमको आयोजना गरेको हो । महासंघ मकवानपुरका...

पेट्रोलियम पदार्थमा फेरी मुल्य बढ्यो

20200710_205957-1618674248.jpg

४ बैशाख, हेटौंडा । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मुल्य वृद्धिसँगै पेट्रोलको मूल्य १२१ र मट्टितेल र डिजेलको मूल्य १०४ पुगेको छ । निगमले शनिवार १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १-१ रुपैयाँ मूल्य बढाएको हो ।  निगमले आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २...

हेटौंडामा वन तथा कृषिको समस्या र चुनौती बारे छलफल

Screenshot_20210417-20294-1618670985.jpg

भीमसेन पौडेल ४, बैशाख, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा हेटौडामा वन र कृषि सम्वन्धि छलफल कार्यक्रमको आयोजना गरिएको छ ।वन तथा कृषिमा परेका समस्या, अवसर, चुनौती र सहकार्य विषयमा छलफल गरिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ,बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाँईको...

ज्योतिष परिषद मकवानपुर अध्यक्षमा पुन:सापकोटा

Screenshot_20210417-19565-1618668830.jpg

४ बैशाख, हेटौंडा । ज्योतिष परिषद मकवानपुरको ५औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  नेपाल ज्योतिष परिषद केन्द्रिय समितिका अध्यक्ष माधवराज पाण्डेको प्रमुख आतिथ्यता तथा परिषद जिल्ला अध्यक्ष  हरिप्रसाद सापकोटाको सभाध्यक्षतामा शनिबार हेटौंडामा परिषदको ५ औं अधिवेशन सम्पन्न भएको हो ।  आज भएको अधिवेशनले परिषद मकवानपुरमा नयाँ नेतृत्व चयन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार