१ बैशाख, हेटौंडा । नेफाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–२० त्रिकेट सिरिजका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १५ सदस्सीय नेपाली टिम घोषणा गरेको हो । स्पिनर शाहब आलम र ओपनर आशिफ शेख पहिलो पटक...
१ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ६ सय तीन जनामा कोरोना भाइरसको संत्रफ्मण पुष्टि भएको छ । मन्त्रालयलका अनुसार ४ हजार २ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय ३ जनामा कोरोना पुष्टि भएको हो । यस्तै बुधबार १ सय २९ संत्रफ्मित निको भएको पनि...
१ बैशाख, हेटौंडा । नयाँ वर्षको पहिलो दिन,सरकारले नयाँ वर्ष मनाउन भन्दै आज देशभर सार्वजनिक बिदा दिएको छ। सबै नेपालीहरू हर्षोल्लासका साथ नयाँ वर्ष मनाइरहेका छन।कोही परिवारसँग घुमफिर गरेर, केही साथीहरू, इष्टमित्रसँग वनभोज खाएर नयाँ वर्ष मनाइरहेका छन । यसै क्रममा मकवानपुरको हेटौंडा-११मा रहेको सहिद स्मारक र मकवानपुरगढी गाउँपालिका-२ मा...
१ बैशाख, काठमाडौँ । शनिबारदेखि शुरु हुन लागेको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । बुधबार १५ सदस्यीय टोलीको घोषणा गरिएको छ । जसमा ज्ञानेन्द्र मल्ल कप्तान र दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेका छन् । टोलीमा पारस खड्का, विनोद भण्डारी, सन्दीप लामिछाने, करन केसी, सोमपाल...
१ बैशाख,तम्घास। बुधबार बिहान स्वर्गद्वारी दर्शनका लागि जादै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका-४ रुमालेमा दुर्घटनाग्रस्त हुँदा ४ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन। मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालयका गुल्मीका प्रशासकिय अधृकित श्याम न्यौपाने,कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा...
१ बैशाख, काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी विज्ञप्तिमार्फत दिएका हुन् । जनमोर्चाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समथर्न फिर्ता लिएसंगै गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन पनि...
१ बैशाख, हेटौंडा । मकवानपुरका कोरोना संक्रमित ७ जना पत्रकारले कोरोना बिमा बापतको रकम पाएका छन। २०७७ सालको विभिन्न मितिमा फ्रन्टलाईनमा रही काम गर्ने क्रममा ७ जना पत्रकार कोरोना संक्रमित भई कोरोना बिमा बापत पाउनुपर्ने १ लाख रुपैयाँ पाएका हुन । पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजना गरिएको नयाँ वर्षको शुभकामना आदानप्रदान...
१ बैशाख, हेटौंडा । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा पोर्टोसँग पराजित भएपनि चेल्सी समग्रमा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । चेल्सी मंगलबार राति भएको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग १–० गोल अन्तरले पराजित भएको थियो । तर, समग्रमा चेल्सी २–१ को जितसँगै...
१ बैशाख, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको दावी गरेका छन् । नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























