Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भिमफेदी -१ सानुटारमा सडक दुर्घटना हुँदा गढी-३का खड्काको मृत्यु

20200927_084436-1617474693.jpg

२२ चैत,हेटौंडा।त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी  -१ सानुटारमा ट्रक र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।   शनिबार राति भैसैबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ख ८१२९को डब्बावाल ट्रक र विपरीत दिसाबाट आउदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालकको...

हेटौंडामा महिला हिंसाको अवस्थाको बारेमा छलफल

Screenshot_20210403-20052-1617459848.jpg

२१ चैत,हेटौंडा। हेटौंडामा महिला हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  राष्ट्रिय आर्थिक सरोकार समाजको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा महिलासंग सम्बन्धित सेवारत संघ संस्थाहरुसंग अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको हो ।  अन्तरक्रियामा मकवानपुरमा महिला हिंसा न्यूनिकरणका लागि कृयाशिल...

रानीमा ६ पदका लागि १६ को उम्मेदवारी

Screenshot_20210403-19240-1617457311.jpg

२१ चैत,हेटौंडा। हेटौंडा-६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आसन्न निर्वाचनका लागि १६ जनाको उम्मेदवारी परेको छ।अध्यक्ष,उपाध्यक्ष,कोषाध्यक्ष सहित ६ पदका लागि १६ को उमेदवारी परेको निर्वाचन संयोजक रमेश प्रसाद लामिछानेले बताएका छन।  अध्यक्ष पदका लागि २ जनाको ,उपाध्यक्ष पदका लागि ३ जनाको,कोषाध्यक्षमा ३ जनाको,सहसचिव पदका लागि २...

हेटौंडाका स्रष्टा शिवाकोटी दम्पतीद्वारा लिखित 'गोधुली चिन्तन' लोकार्पण

20210403145544_IMG_9906-1617450828.JPG

२१ चैत,हेटौंडा। हेटौंडाका शिवाकोटी दम्पतीद्वारा लिखित गजल सङ्ग्रह गोधुलि चिन्तन शनिबार हेटौंडामा विमोचन भएको छ ।  झरना साहित्यिक परिवारले एक कार्यक्रमको आयोजना गर्दै सङ्ग्रह विमोचन गरिएको हो ।हेटौंडामा स्रष्टा भोलाप्रसाद शिवाकोटी र  एस.आर मञ्जरी ओली शिवाकोटीद्धारा संयुक्त लेखनमा तयार पारिएको कृति गोधुलि चिन्तन मकवानपुरका...

हेटौंडा-१भैरवडाँडाको जंगलमा शव भेटियो

20200926_135608-1617448934.jpg

२१ चैत,हेटौंडा।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ भैरव डाँडाको जंगलमा १ जना पुरुषको बेवारिसे शव फेला परेको छ । राप्ती पुल पारी पाथीभरा मन्दिर जाने बाटो नजिकै जंगलमा अन्दाजी ४०।४५ वर्षको पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडेको अवस्थामा फेला परेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल शिल...

समर्थन फिर्ता लिए राजिनामा दिन्छु: प्रधानमन्त्री ओली

Screenshot_20200710-21201-1617435911.jpg

२१ चैत,हेटौंडा।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिइएको समर्थन फिर्ता भएमा राजिनामा दिने बताएका छन्।   शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देशभरका एक सय ६५ सडक सञ्जालको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन्। ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती दिदै  काठमाडौंमा बढी...

शनिबार साँझ मेघगर्जन सहित पानी पर्न सक्ने

20200625_121235-1617434799.jpg

२१ चैत,हेटौंडा। देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । बिहानपख घाम...

बागमती गोल्डकपः साविक विजेता जावलाखेललाई हराउँदै क्यामरुन फाइनलमा

banner__1616723074-161723-1617413538.jpg

२१ चैत, हेटौंडा । साविक विजेता जावलाखेल यूथ क्लवलाई टाइब्रेकरमा हराउँदै विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  बागमती खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको...

हेटौंडामा खाद्यान्न र फलफूल सहयोग गर्दै सहकारी दिवस मनाइयो

Screenshot_20210402-19243-1617370878.jpg

२० चैत,हेटौंडा। हेटौंडामा पनि सहकारी दिवस मनाइएको छ। बागमती प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको उपस्थितिमा हेटौंडामा रहेका ३ वृद्धाआश्रममा फलफूल र खाद्यान्न वितरण गरेर हेटौंडामा सहकारी दिवस मनाइएको हो।   ६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा मकवानपुरका बिभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न बितरण...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार