Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आजबाट गैंडा गणना शुरू

gaida-1616387941.jpg

९ चैत, काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा राष्ट्रिय गैंडा गणना सोमबार शुरू भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लकमा राखेर गणनाका लागि सोमबार बिहानदेखि प्राविधिकसहितको टोली खटिएका हुन् ।  गणनाका लागि पर्साको प्रतापपुरबाट बिहान हात्तीहरु परिचालन भएका छन् । गणनाको औपचारिक कार्यक्रम...

राष्ट्रपति भण्डारी आज बंगलादेश जाँदै

Bidhya-Devi-Bhandari-1616379374.jpg

९ चैत, हेटौंडा । दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी आज बंगलादेश जाँदै छिन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणमा त्यसतर्फ जान लागेकी हुन् । भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विभिन्न क्षेत्रमा समझदारी हुने बताइएको छ । सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र, कृषि तथा पशुपन्छीमा...

इटालियन सिरी ’ए’ मा मिलानको संघर्षपूर्ण जित

1616377774milan-1616379169.jpg

९ चैत, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा एसी मिलानले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा मिलानले फियोरेन्टिनालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको नवौं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा एरिक पुल्गरले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा...

फ्रेन्च लिग वानः पीएसजी शीर्ष स्थानमा

1616376629embappe-1616379026.jpg

९ चैत, हेटौंडा । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । केलियन एमबाप्पेले दुई गोल गरेपछि पीएसजीले सहज जित निकालेको हो । लियोनको मैदानमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले दुई गोल गरे भने डानिलो पेरिएरा, एन्जल डी...

सुस्मिता हत्या सम्बन्धि मुद्दाको पेशी आज

Screenshot_20210322-07442-1616378482.jpg

९ चैत, हेटौंडा । हेटौँडा– ४, कर्राकी सुस्मिता केसी (थापा) को हत्यासम्वन्धी मुद्धाको पेशी सोमबार(आज)को लागि तोकिएको छ । जिल्ला अदालत मकवानपुरले चैत ९ गते सोमबारको लागि मुद्धाको सुनुवाईका लागि पेशी तोकेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । सुस्मिताको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका ससुरा, नन्द र आमाजुलाई पक्राउ गरी...

स्पेनिस ला लिगाः मेस्सीको कीर्तिमानमा बार्सिलोनाको जित

1616374050messi-1616378287.jpg

९ चैत, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एण्डरले रक...

छिमेकी देश भारतमा संक्रमण बढेपछि जुलुस, भेला नगर्न सरकारको अनुरोध

Ministry-of-Health-f-1616377290.jpg

९ चैत, हेटौंडा । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोना भाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने जोखिम उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको...

महासंघको नेतृत्वमा अधिकारीलाई पठाउने प्रेस संगठनको निर्णय

26240329_1661386633905144-1616376734.jpg

९ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आगामी नेतृत्वका लागि प्रेस संगठन नेपाल (तत्कालिन प्रेस सेन्टर) मकवानपुरले पत्रकार ध्रुव अधिकारीको नेतृत्वमा जाने निर्णय गरेको छ ।  आइतबार तत्कालिन प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानीमैया विष्टको अध्यक्षतामा बसेको बैठकले महासंघमा तत्कालिन प्रेस सेन्टरको तर्फबाट अधिकारीको...

इटालियन सिरी ’ए’: युभेन्ट्स बेनेभेन्टोसँग 

1616342952juventus-1616372953.jpg

९ चैत, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स बेनेभेन्टोसँग १–० गोल अन्तरले पराजित भएको हो । युभेन्ट्स घरेलु मैदानमै पराजित भएको हो । बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा एडोल्फोले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार