Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

माधव नेपाल सहित ४ जनालाई स्पष्टिकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

xcpn-umll-in2.jpg.pagespe-1616285816.jpg

८ चैत, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहको केन्द्रीय कमिटी बैठकले पार्टीको निर्देशन विपरित राष्ट्रिय भेला आयोजना गरि सक्रिय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसंग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।  शनिबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटी...

गिरिजा बाबुको स्मृतिमा हेटौंडामा दिप प्रज्वलन

FB_IMG_1616251781641-1616252061.jpg

७ चैत्र,हेटौंडा। नेपाली कांग्रेसका पुर्व सभापति,पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा  प्रसाद  कोइराला(गिरिजा बाबुको) स्मृति दिवसको अवसरमा हेटौंडा ४ मा रहेको भुवनेश्वर(पशुपति) मन्दिरमा दिप प्रज्वलन गरिएको छ।   कोइरालाको ११ औ स्मृति दिवसको अवसर जि पि फाउन्डेसन मकवानपुरले दिप प्रज्वलन गरेको हो। कार्यक्रममा काँग्रेस मकवानपुर उप...

हेटौंडा-६ मा रहेको कृष्ण आधारभूत विद्यालयमा २५० जनाको स्वास्थ्य परीक्षण

20210320093758_IMG_9627-1616246782.JPG

भीमसेन पौडेल ७ चैत्र, हेटौडा । हेटौंडा-६  बारुते कुमलटार मा रहेको कृष्ण आधारभूत विद्यालयको  आयोजना तथा  माउण्टेन हर्ट नेपालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य परीक्षणमा २ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका छन ।  विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकलाई लक्षित गरेर आयोजना गरिएको स्वास्थ्य परीक्षणमा २५० जनाको स्वास्थ्य...

राक्सिराङमा जंगलबाट फैलिएको आगोले घरमा आगलागी

2020-05-12_aahalagi_98012-1616245317.jpg

७ चैत, हेटौंडा । मकवानपुरको राक्सिराङमा जंगलबाट फैलिएको आगोले एक घरमा आगलागी भएको छ । राक्सिराङ-५ ढाडेमा घर नजिकै जंगलमा लागेको आगो हावाहुरीले उडाएर खरको छानोमा सल्किएको हो । आगलागीबाट स्थानीय समीर प्रजाको घर, काठपात, लत्ताकपडा, खाद्यान्न लगायत गरि ५ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी ...

स्थानिय तह गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

IMG-bd9600b1716cc06ea85a7-1616243805.jpg

७ चैत, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आयोजक मकवानपुर ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीको जितका लागी पहिलो हाफको ३८ औं मिनेटमा क्याप्टेन टेकबहादुर बुढाथोकीले गोल...

चौघडा र भुवनेश्वर सहकारीको एकिकरण संयुक्त साधारणसभा सम्पन्न

Screenshot_20210320-20422-1616252525.jpg

७ चैत, हेटौंडा । हेटौडा-६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था र हेटौडा–४ मा रहेको भुवनेश्वर बचत तथा ऋण सहकारी संस्थाको एकिकरण विशेष साधारणसभा शनिवार चौघडामा सम्पन्न भएको छ ।  हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता एवं चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ र भुवनेश्वर सहकारीका अध्यक्ष दीपकदास...

मनहरीमा सिंचाइको नहरमा डुबेर बालिकाको मृत्यु

65867100-1616237224.jpg

७ चैत, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा सिंचाइको नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ९ खयरघारीका भीमसेन लोप्चनको १५ महिनाकी छोरी अनिसा रहेकी छिन् । उनको घर नजिकैको ज्यामिरे सिंचाईको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थल इलाका प्रहरी...

अब सवारीको ५ बर्षका लागि एकैपटक कर लिने व्यवस्था गरिनुपर्छ: नेता बानियाँ

20210320114446_IMG_9648-1616227383.JPG

७ चैत्र,हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले यातायात व्यवसायीसँग करको नाममा खटाएर विभिन्न शीर्षकमा महिना महिनामा  कर उठाउनु भन्दा एकमुस्ट ५ बर्षका लागि कर लिने व्यवस्था गरिनुपर्ने बताएका छन।   शनिबार बिहान नारायणी यातायात व्यवसायी कम्पनीको दोस्रो र नारायणी संघ हेटौंडाको तेस्रो...

नारायणी संघको बार्षिक साधारणसभा सम्पन्न

20210320102044_IMG_9640-1616223422.JPG

७ चैत्र,हेटौंडा। पुरानो नारायणी यातायात व्यवसायी कम्पनीको दोस्रो  र नारायणी संघ हेटौंडाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ।  शनिबार कम्पनी तथा संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षमा हेटौंडामा भएको साधारणसभामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार