३ चैत, हेटौंडा । दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियानमा ६५ वर्षभन्दा माथिका सबैलाई कोरोनाको खोप लगाउन स्वास्थय तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियानमा धैरै व्यक्तिलाई खोप नलगाइ फिर्ता गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । गत फागुन २३ बाट ६५ वर्ष...
३ चैत, काठमाडौं । सर्वोच्च अदालतले केपि शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेलाई व्युत्याई दिएपछि सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेले आफ्नो नाम परिवर्तन गरेको छ । तिवारीले आफू अध्यक्ष रहेको नेकपा एमालेको नाम जनताको जनवादी पार्टी (जजपा) राखेर पुनः दल दर्ता गराएकी हुन् । निर्वाचन आयोगले तिवारीलाई आफ्नो पार्टीको नाम फेर्न भनेपछि सोमबार...
३ चैत,सुर्खेत। बलात्कारको झुटो आरोप लगाउने सुर्खेतकी एक महिला आफै कैद सजाय पाएकी छिन। जिल्लाको वीरेन्द्रनगरकी ३७ वर्षीया एक महिलाले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन । सोमबार जिल्ला अदालतका न्यायाधीश...
३ चैत, काठमाडौं । बझाङ र बागलुङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बझाङको केदारस्युँ गाउँपालिका–६ बखेतका ३० वर्षीय जसवीर धामीको रातागणामा ग्याबिन जाली ल्याउने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । घरमा अबेरसम्म नफर्केपछि उनको खोजी कार्य गर्दा बिहान स्थानीयवासीले भीरबाट २०० मिटर तल खसेको अवस्थामा शव फेला परेको थियो । घटनाबारे...
३ चैत, काठमाडौं । देशको पहाडी भूभागहरुमा मंगलबारको मौसममा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मंगलबार राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही...
३ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाईएको हो । प्रतिनिधिसभा पुनर्स्थापनापछि बस्न लागेको तेस्रो पटक बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र संविधानसभाका सदस्य...
३ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा मंगलबार अपरान्ह सर्वदलीय बैठक बस्न लागेको छ । राष्ट्रपति कार्यालय शितल निवासमा अपरान्ह ४ बजे सर्वदलीय बैठक हुन लागेको हो । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग राष्ट्रपति भण्डारीले छलफल गर्न लागेको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले...
३ चैत, कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ निलकण्ठ नगरपालिकाका सैनिक जवान २३ वर्षीय राजाराम मगर रहेका छन् । कालिजंग गणमा कार्यरत उनी पोखरामा सञ्चालन भईरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार फेवातालमा खसेका थिए । सेना र सशस्त्र प्रहरीले उद्धार गरी पोखरा-११...
३ चैत्र,हेटौंडा। मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्बर ९ स्थित डन्टारमा नवनिर्मित प्रहरीचाैकी भवनकाे उद्घाटन गरिएकाे छ । सोमबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले उक्त नवनिर्मित भवनको उदघाटन गरेका हुन। उक्त भवन बागमती प्रदेश सरकारको एक कराेड ८८ लाख ९२ हजार रुपैयाँ लगानीमा निर्माण...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























