२३ फागुन,हेटौंडा। मकवानपुरको हेटौंडा-११बाट प्रहरीले गुडिरहेको एक अटोबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानीबाट ना २ ह १८८३ नम्बरको अटोलाई चेकजाँचका क्रममा ९ केजी ६ सय ग्राम लागूऔषध गाँजासहित अटो चालक हेटौंडा–१९ का ३४ बर्षीय को सोमलाल ब्लोन र अटोमा सवार सोही स्थानका ...
२३ फागुन,हेटौंडा। मकवानपुर प्रहरीले हराएको मोटरसाइकल फेला पारी बुझाएको छ।फागुन २० गते हेटौंडा-५ बाट हराएको मोटरसाईकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो। पाँचथर जिल्लाबाट हेटौंडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको नाममा रहेको को २०* प १७९ नम्बरको मोटरसाईकल हेटौंडा-५ पिप्लेबाट हराएको थियो ।प्रहरीले उक्त...
२३ फागुन, हेटौंडा । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) मकवानपुरले १ सय ११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हेटौंडामा महिला पत्रकारहरुको अवस्था विषयका अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । क्रियाशिल पत्रकार महिला (डब्लु.डब्लु.जे) की जिल्ला उपाध्यक्ष शुभलक्ष्मी विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा ह्ेटौडा...
२३ फागुन, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश भएपछि कांग्रेस सासदहरु आफ्नो आसनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले १० मिनेटका लागि बैठक...
२३ फागुन, हेटौंडा । सर्वोच्च अदालतबाट पुर्नस्थापित संसदको पहिलो बैठक वहिष्कार, नाराबाजी र घेराउ भएपछि १० मिनेटका लागि स्थगित भएको छ । प्रचण्ड–नेपाल पक्षको विभाजित नेकपाका सांसदहरुले वहिष्कार गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले घेराउ गरेपछि संसद बैठक स्थगित भएको हो । बैठक सुरु हुनासाथ प्रचण्ड–नेपाल पक्षले सरकारको...
२३ फागुन, हेटौंडा । नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जारी गरेका अध्यादेश संसदमा पेस हुन नहुने भन्दै प्रचण्ड–नेपाल समूहका सांसदले बैठक बहिष्कार गरेका हुन् । सांसद भीम रावलले सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश ल्याउने कानुनी...
२३ फागुन, काठमाडौं । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा खारेज भएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको...
२३ फागुन, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाही काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भएका हुन् । उच्च रक्तचापबाट समस्या कारण उनी शनिबारदेखि अस्पतालमा रहेको जनाइएको छ । पार्टीको बैठकका लागि काठमाडौं गएका उनी अस्पताल भर्ना भएको...
२३ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । साताको पहिलो दिन नै सुन तोलामा ५ सय रूपैयाँले बढेको हो । आइतबार छापावाला सुन तोलाको ८६ हजार एक सय र तेजाबी सुन ८५ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर रहदै तोलाको एक हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...






-1615108736.jpg)


















