Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरी गाउँपालिका उपाध्यक्ष बिष्टको राजीनामा उच्च अदालतद्वारा खारेज

Screenshot_20210217-18123-1613564952.jpg

५ फागुन,हेटौंडा। मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको राजीनामा उच्च अदालत पाटन हेटौंडाले खारेज गरिदिएको छ।   उनले पदबाट राजीनामा दिएको भन्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले  पुस १७ गते  पदमुक्त गरिए असन्तुष्टि जनाउदै पत्रकार सम्मेलन गरि उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन।  उच्च अदालत पाटनको हेटौडा इजलासमा ...

प्रदेशसभा स्थगित गरेकोमा विरोध, उपसभामुखलाई विरोधपत्र (तस्बिरहरु)

Birod1-1613555377.jpg

५ फागुन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सूचना टाँसेर पटक पटक स्थगित गरिएकोमा सांसदहरुले विरोध गरेका छन् । बुधबारका लागि बस्ने भनिएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरेपछि प्रदेशसभामा पुगेका सांसदहरुले विरोध गरेका छन् । मूख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसदमा टेबुल भएको अविश्वासको प्रस्तावमाथि बैठकमा छलफल हुने...

विद्यार्थी कुट्ने शिक्षक हेमराज पक्राउ

20201006_131855-1613541696.jpg

५ फागुन, दाङ । परीक्षामा नम्बर कम ल्याएको भन्दै कक्षा कोठा भित्र विद्यार्थीलाई कुटपिट गर्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । दाङको राजपुर गाउँपालिका-७ स्थित माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज बिकलाई प्रहरीले पक्राउ गरेको हो । फागुन ३ गते बिकलाई पक्राउ गरेर मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायव...

बानियाँद्वारा गोरक्षनाथ माविको भवन उद्घाटन

Screenshot_20210217-09085-1613532363.jpg

५ फागुन, हेटौंडा । हेटौंडा-१८ मा रहेको गोरक्षनाथ माविको भवन उद्घाटन भएको छ । भवनको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । भुकम्प पुनर्निर्माण प्राधिकरणमार्फत जाईकाको ४ करोड १८ लाख ६८ हजार ४ सय ४० रूपैयाँ सहयोगमा बनेको १० कोठे भवनको उद्घाटन सम्पन्न भएको छ...

च्याम्पियन्स लिग: लिभरपुलको सहज जित

20210217_075627-1613527982.jpg

५ फागुन, हेटौंडा । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २-० गोल अन्तरले पराजित गरेको हो । हंगेरीको पुस्कास एरिनामा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको...

च्याम्पियन्स लिग: पीएसजीसँग बार्सिलोना स्तब्ध

20210217_074555-1613527379.jpg

५ फागुन, हेटौंडा । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा सानदार जित निकालेको छ । मंगलबार रात भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । युवा फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पीएसजीले बार्सिलोनालाई उसैको मैदानमा हराएको हो...

भागरथीको हत्यामा उनकै सहपाठी संलग्न,आज सार्वजनिक गरिदै

images-1613526477.jpg

५फागुन,बैतडी। बैतडीको दोगडाकेदारमा भएको १७ बर्षीयाकिशोरी भागरथी भट्टको बलात्कार पछि हत्या घटनामा संलग्नलाई प्रहरीले पक्राउ  गरेको छ। उक्त घटनामा संलग्नलाई करिब १० दिनपछि बैतडी प्रहरीले पक्राउ गर्न सफल भएको हो।  सुदुरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) मुकेशकुमार सिंहले किशोरी भागरथी भट्ट...

बागमती प्रदेशसभा बैठक फेरि स्थगित

Bagmati-Pradesh-Sabha-161-1613526285.jpg

५ फागुन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मूख्यमन्त्री डोरमणि पौडेलविरूद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल शुरू हुने जनाइएको थियो । तर अन्तिम समयमा आएर बैठक स्थगित भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा 'मिति २०७७ फागुन ५ गते...

हेटौंडाको सञ्चो अस्पतालमा तोडफोड, प्रहरी परिचालन

Text-Over-Photo1613491479-1613491571.jpg

४ फागुन, हेटौंडा । हेटौंडा-१ मा रहेको सञ्चो अस्पतालमा तोडफोड भएको छ । क्यान्सर पीडित विरामीको मृत्यु भएको विषयलाई लिएर अस्पतालमा तोडफोड भएको हो । तोडफोडबाट अस्पतालको सिसा फुटेको छ । अस्पताल अगाडि प्रहरी परिचालन गरिएको छ । अहिले विरामीका आफन्त र अस्पताल प्रशासनबीच छलफल भईरहेको प्रहरीले जनाएको छ ।  अस्पतालले क्यान्सर पिडित बिरामी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार