Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा असिनापानी (तस्बिरहरु)

20210218_140427-1613637203.jpg

६ फागुन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा विहिबार दिउँसो असिना पानी परेको छ । विहानैदेखि मधुरो घाम लागिरहेकोमा एक्कासी दिउँसो पानी परेको हो । अहिले मेघगर्जनसहित असिना पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि विहिबार हल्का बर्षाको सम्भावना रहेको जनाएको थियो ।...

भक्तपुरमा मिनीट्रकबाट झर्ने क्रममा दुर्घटनामा परी मृत्यु

Death-1613634934.jpg

६ फागुन, भक्तपुर । भक्तपुरमा मिनीट्रकबाट झने क्रममा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ बर्षीय सूर्यमान सुवाल रहेका छन् । दुर्घटनामा घाइते उनलाई धुलिखेल पठाइएकोमा उपचार हुन नसकेपछि काठमाडौँ मेडिकल कलेज सिनामंगलमा रिफर गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  चाँगुनारायण नगरपालिका २...

परीक्षाको टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द,प्रअ र निरीक्षकलाई कारवाही

1613633832456-1613633935.jpg

६ फागुन,हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा टिकटक भिडियो बनाउने परीक्षार्थी, निरीक्षक र विद्यालयका प्रधानाध्यापकलाई कारबाही गरेको हो । बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी दैलेखको कालिका माध्यामिक विद्यालय सिंहासैनका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरेको हो । उनले  २०७७ मंसिरमा सञ्चालित...

अवहेलना मुद्दामा लिखित जवाफ लिएर प्रम ओली सर्वोच्चमा

Screenshot_20200710-21201-1613632671.jpg

६ फागुन,काठमाडौं। प्रधानमन्त्री कोपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन।अपहेलना मुद्दामा लिखित जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका हुन।  ओली मध्यान्ह १२ बजे सर्वोच्च अदालत पुगेका हुन्।प्रधानमन्त्री ओली आएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा  व्यवस्था कडा पारिएको छ। समाचार सङ्कलनमा गएका पत्रकार...

प्रदेशसभा बैठक स्थगित गरेकोमा विवेकशीलको ध्यानाकर्षण

Screenshot_20210218-11363-1613627411.jpg

६ फागुन, हेटौंडा । बागमती प्रदेशसभा बैठक स्थगित गरेकोमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील प्रदेश सभा संसदीय दलका नेता रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा अनायास ढंगले सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाइएको हो । विज्ञप्तिमा भनिएको छ-'२०७७ माघ ७ गते बागमती...

बिहिबार हल्का वर्षाको सम्भावना

Rain1-1613614759.jpg

६ फागुन, काठमाडौं । बिहीबार देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो प्रदेश २ र प्रदेश ३ लगायत देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च...

जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

Accident-1613614152.jpg

६ फागुन, काठमाडौं । गुल्मीको पराल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । जिप सडकबाट २ सय मिटर तल खसेको छ । तम्घासबाट रेसुंगा नगरपालिका १४ पराल्मी जाँदै गरेका लु १ ज १९८८ नम्बरको जीप दुर्घटना हुँदा रेसुंगा नगरपालिका १४ का ४८ बर्षीय एक बहादुर पोख्रेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

नेपाली कांग्रेसको नयाँ महाधिवेशन कार्यतालिका

Nepali-Congress2-1613613870.jpg

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ । बुधबार बेलुका पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आउँदो भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गर्दै त्यसअनुसार नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेसले विधानअनुसार पाँच वर्ष महाधिवेशेन गर्न...

बागमती प्रदेशसभा बैठक स्थगित गरेकोप्रति कांग्रेसको ध्यानाकर्षण

download-(1)-1613567577.png

५ फागुन, हेटौंडा । बुधबार बस्ने तय भएको बागमती प्रदेशको प्रदेशसभा बैठक अचानक स्थगित गरिएको प्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव निमा लामाद्वारा जारि विज्ञप्तिमा बैठक स्थगित गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको हो ।  विज्ञप्तिमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार