Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भागरथीको न्यायका लागि बालजागृतिका विद्यार्थीको प्रदर्शन 

149959694_129150632791533-1613355068.jpg

३ फागुन, हेटौंडा । बैतडीकी १७ वर्षीया बालिका भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै आइतबार हेटौंडामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।  हेटौंडा–२ स्थित बालजागृति इंग्लिस बोर्डिङ्ग स्कुलमा १० कक्षामा अध्ययनरत विद्यार्थीहरुले भागरथीको हत्याको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेर ¥याली निकालेका हुन् ।  विद्यालय...

न्युरेनि चिसापानी सामुदायिक वन समुहको अध्यक्षमा पुनः क्षेत्री 

150186869_103603432022429-1613354571.jpg

३ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको न्युरेनि चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुनः ज्ञान बहादुर क्षेत्री चयन भएका छन् ।  शनिबारदेखि शुरु भएको समुहको ३० औं बार्षिक साधारणसभा एवं आइतबार सम्पन्न भएको अधिवेशनले तेस्रोपटकका लागि पुनः क्षेत्रिलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।  यस्तै समुहको...

इंग्लिस प्रिमियर लिगः लिड्स विरुद्ध आर्सनलको जित

EuNPRgpWQAIEl_L-1613353428.jpg

३ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन औबामियाङले ह्याट्रिक गरे । उनले खेलको १३, ४१ र ४७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुगरा गरे । यस्तै आर्सनलका लागी थप एक गोल हेक्टर बर्लिनले गरे...

पार्टीको विरोध प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपिल

unnamed-1613352904.jpg

३ फागुन, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन विरुद्ध आज सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा कांग्रेसले आज सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ ।  सभापति देउवाले...

बागमती प्रदेशमा आंशिक बदली रहने

20201221_090200-1613352918.jpg

३ फागुन, काठमाडौं । देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र गण्डकी तथा बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि...

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

patebagh-1613352009.jpg

३ फागुन, धनगढी । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका-५ अन्डैयाकी २५ वर्षिया कला धामी रहेकी छिन् । जंगलमा घाँस काट्न गएको बेला महिलालाई बाघले आक्रमण गरेर लगेको थियो ।  बाघले लगेको ठाउँभन्दा केही पर उनको शव फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव...

हेटौंडा-६ को रक्षादेवी मन्दिरलाई ३० हजार सहयोग

Text-Over-Photo1613310609-1613310832.jpg

२ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको रक्षादेवी मन्दिरलाई एक समाजसेवीले ३० हजार रूपैयाँ सहयोग गरेका छन् । हेटौंडा-५ सानोपोखराका हरिप्रसाद मैनालीले ३० हजार रूपैयाँ सहयोग गरेका हुन् । सहयोग प्रति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश बानियाँले मैनालीलाई धन्यवाद दिएका छन् । प्राप्त सहयोग मन्दिर व्यवस्थापनका लागि सदुपयोग गरिने जनाइएको...

ल्होसारका कारण तातोपानी र रसुवा भन्सार ठप्प

Rasuwaa-1613309032.jpg

२ फागुन, काठमाडौं । ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार ठप्प भएको छ ।  भन्सारमा कार्यरत चिनियाँ कामदार ल्होसार मनाउन गएपछि तातोपानी र रसुवागढी भन्सार ठप्प भएको हो । चिनियाँ ल्होसारका कारण रसुवागढी नाका बिहीबारबाट रसुवागढी नाका बन्द भएको छ । नाका करिब दुई साता बन्द रहने सम्भावना रहेको छ ।...

नेकपा दाहाल-नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

Nekapaa-1613308439.jpg

२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपि शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार