Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शनिबार ५७ जना कोरोना संक्रमित थपिए

Corona-death-6-1613222947.jpg

१ फागुन, काठमाडौं । नेपालमा शनिबार थप ५७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ । देशभर १ हजार ६ सय ३१ सक्रिय संक्रमित रहेका छन् । शनिबार १३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ९२९ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा गत...

माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन

Protest-1613217080.jpg

१ फागुन, काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा सरकारको प्रतिगनमकारी कदमविरुद्ध नागरिक समाजका प्रतिनिधिले प्रदर्शन गरेका छन् । अहिंसात्मक नागरिक प्रर्दशनको नाममा शनिबार उनीहरुले सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।  प्रर्दशनमा संवैधानिक निकायको कब्जा बन्द गर, संवैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारवाही गर, लगायत नारा...

रोकाया ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को उपाधि जित्न सफल

Running-1613216052.jpg

१ फागुन, पोखरा । नेपाली सेनाका राजन रोकाया १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी पहिलो भएका छन् । उनले उपाधिसहित नगद दुई लाख तथा ट्रफी पुरस्कार...

केही व्यक्ति छाडेर गएपछि नेकपा गतिशील भयोः ओली

KP-1613214750.jpg

१ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (ओली पक्ष)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरुले छोडेर गएपछि नेकपा गतिशील भएको बताएका छन् । बुटवलमा शनिबार आयोजित पार्टीको सभामा बोल्दै विकासको नेतृत्व लिने केपि शर्मा ओलीको कदमबाट आत्तिएर उनीहरुले पार्टी छोडेको बताएका हुन् । उनले आफु प्रधानमन्त्री भएपछि देशको मुहार फेर्ने काम अघि...

ओलीले जनतामाथि ठूलो विश्वासघात गरेः पौडेल

Ramchandra-Paudel-1613213688.jpg

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि ठूलो विश्वासघात गरेको बताएका छन् ।  पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीले जनतामाथि विश्वासघात गरेको...

श्रीमान मृत र श्रीमती घाइते अवस्थामा फेला

Dead-Body11-1613212951.jpg

१ फागुन, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-११ गाईघाट शिवालय टोलमा श्रीमान घरमै मृत अवस्थामा फेला परेका छन् भने श्रीमती घाइते अवस्थामा भेटिएकी छिन् । मृत भेटिनेमा ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् । घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका उनको शरीरभरि निलडाम र चोट रहेको छ ।  श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र...

पर्खाल भत्किदा २ जनाको मृत्यु

Death-1613211406.jpg

१ फागुन, धनगढी । दार्चुलाको अपी हिमाल गाउँपालिकामा पर्खाल भत्किदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर १ पाकुका ४५ बर्षीय बल्देव महरा र अपी हिमाल गाउँपालिका वडा नम्बर ६ मज्जेकी ४० बर्षीया गोमती धामी रहेका छन् । मज्जेमा मज्जे खोला लघु जलविद्युत आयोजनाको निर्माणाधिन पर्खाल भत्किदा उनीहरुको मृत्यु भएको...

टाइगर कप भलिबल: उपाधिका लागि आर्मी र गण्डकी भिड्दै

Volleyball-1-1613193251.jpg

१ माघ, हेटौंडा । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । पोखरा रंगशालामा हुने पुरुषतर्फको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र गण्डकीबीचको उपाधि भिडन्त अपरान्ह २ बजे सुरु हुनेछ । लिग चरणमा गण्डकीले आर्मीलाई ३–१ ले हराएको थियो ।...

विद्यालय तहको शैक्षिक सत्र असारबाट सुरु गर्ने तयारी

1588604055_5e7307bdd560b_-1613192428.jpg

१ माघ, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक सत्र  असार १ गतेबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो । १ वैशाखमा सुरु हुने शैक्षिक सत्र कोरोना भाइरस महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार