Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ट्रम्पमाथिको दोस्रो महाअभियोग पनि असफल 

Trump-1329-1606865505-1613278708.jpg

२ माघ, हेटौंडा । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको दोस्रो पटकको महाअभियोग पनि असफल भएको छ ।  ६ जनवरीमा संसद भवनमा भएको हमलापछि ट्रम्पमाथि अमेरिकी काँग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोग लगाएको थियो । तर, सिनेटमा महाअभियोग पारित हुनका लागि आवश्यक दुई तिहाइ मत जुट्न सकेन । शनिवार ट्रम्पमाथि लगाएको...

भारत र अमेरिकी सैनिकबीच संयुक्त सैन्य अभ्यास सुरु 

indian-usa_army_7JH1Mf3aD-1613278558.jpg

२ माघ, हेटौंडा । भारत र अमेरिकाका सैनिकबीच संयुक्त सैन्य अभ्यास सुरू भएको छ । गत अक्टोबरका लागि तय भएको संयुक्त अभ्यास कोरोनाका कारण रोकिएको थियो ।  दुईसाता लामो संयुक्त सैन्य अभ्यास भारतको राजस्थानको महाजन फिल्ड फायरिङ रेन्जमा सुरू भएको हो।वार्षिक रूपमा हुँदै आएको भए पनि यसपटकको सैन्य अभ्यासले भू–राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने...

राष्ट्रिय क्रिकेट टिमको दोस्रो चरणको बन्द प्रशिक्षण शुरु 

Nepal-Cricket-1612846999-1613278330.gif

२ माघ, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु गर्ने भएको छ ।  नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा नेपाली टिमले आईसीसी विश्व क्रिकेट लिग २ का लागि तयारी शुरु गरेको हो ।  ओमानमा मार्चमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भए पनि क्यानले बन्द प्रशिक्षण भने जारी राख्ने...

कर्मचारी र जनप्रतिनिधिले आजदेखि खोप लगाउने

Vaccine-1613273266.jpg

२ फागुन, काठमाडौँ । आइतबारदेखि सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई खोप लगाउन शुरु हुने भएको छ । कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाउन शुरु गरिने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि ८ गतेसम्म जिल्लाका सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका...

शिखरपानी खानेपानीको साधारणसभा सम्पन्न

Kha-Paa-1613272548.jpg

२ फागुन, हेटौंडा । हेटौंडा–१५ मा रहेको शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको एघारौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौंडा–१५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता एवं उपभोक्ता समितिकी अध्यक्ष पातलीमाया गोङ्वाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा कोषाध्यक्ष दिपेश थिङले आर्थिक तथा लेखा प्रतिवेदन...

विश्वभर आज भ्यालेन्टाइन डे मनाईदै

Valentine-1613271862.jpg

२ फागुन, काठमाडौं । नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे (प्रणय दिवस) मनाईदैछ । सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । हरेक वर्ष फेब्रुअरी १४ मा प्रेमी–प्रेमिकासँगै प्रियजनमा प्रेम र सद्भाव साटासाट गरेर प्रणय दिवस मनाउने गरिन्छ । युवायुवतीले यस दिनलाई आफ्नो प्रेम व्यक्त गर्ने दिनको रुपमा पनि...

आइतबार आंशिकदेखि सामान्य बदली

20201221_090200-1613269213.jpg

२ फागुन, काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुका कारण देशभरको मौसम प्रभावित भएको हो । आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भू–भागका एक–दुई स्थानमा...

फागुन २० देखि ज्यामिरे गोल्डकप फुटबल हुने

football-1613226485.jpg

१ फागुन, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरेमा फागुन २० गतेदेखि ज्यामिरे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ग्रामिण बहुद्देश्यीय समाज नेपाल ज्योमिरेले प्रतियोगिताको आयोजना गर्न लागेको हो । खुल्ला नकआउट प्रतियोगितामा विजेता टोलीले एक लाख रुपैंयासहित शिल्ड र मेडल, उपविजेताले ५० हजार रुपैंयासहित शिल्ड र मेडल,...

बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

Bike-Accident-1613225464.jpg

१ फागुन, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौंडा–६ रामनगर का ३० बर्षीय आशिक श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट राईगाउँतर्फ जाँदै...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार