Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमाले विधान महाधिवेशन आज पनि जारी

bida_20200122133821_tRirD-1757123914.jpg

२१ भदौ, हेटौँडा । नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल हुनेछ । समुहगत छलफल अघि निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत गरिने एमालेले जनाएको छ । पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव...

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1757123477.jpg

२१ भदौ, हेटौँडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ।  आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम...

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनःविचार गर्न निर्देशन

Screenshot_20241204_07070-1757070162.jpg

२० भदौ, हेटौँडा । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमाथि पुनःविचार गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको हो । आयोगले सामाजिक सञ्जालको नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गर्न समेत भनेको छ । आयोगका प्रवक्ता डा....

अमेरिकाद्वारा डिपोर्ट गरिएका १९ जना नेपाल आइपुगे

2009-03_Kathmandu_10-1757054267.jpg

२० भदौ, हेटौँडा । अमेरिकाले १९ जना नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको छ । पछिल्लो समयमा डिपोर्ट गरिएकामध्ये १९ जना बिहीबार बेलुका काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाडिएको बताइएको छ । अमेरिकाले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला जारी राखेको छ । त्यसमध्ये कैयौँ नेपाली पनि रहेका...

सुनको मूल्य बढ्यो

gold-1757053005.png

२० भदौ, हेटौँडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन तोलामा  २ हजार ५ सय रुपैयाँले बढेको हो । सुन तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १० रुपैयाँ बढेर २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।...

बकैयाको जुरेलीमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी

aago-1757044853.jpg

२० भदौ, हेटौँडा। मकवानपुरको बकैया वडा नम्बर ५ जुरेलीमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको छ। शुक्रबार बिहान बकैया ५ जुरेली स्थित एक किराना पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको र नियन्त्रणका लागि हेटौंडाबाट दमकल पुगेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।...

मकवानपुरको बकैयामा करेन्ट लागेका युवकको मृत्यु

IMG_1053-1691907138-1756991442.png

१९ भदौ, हेटौँडा। मकवानपुरको बकैयामा  माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बिहीबार दिउँसो  मकवानपुरको  बकैया गाउँपालिका वडा नम्बर ३ हात्तिसुडे जितदमार बस्ने अन्दाजी २४ बर्षीय बिजय थिङको करेन्ट लागेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतक बिजय थिङ बुबा लाल बहादुर थिङ संगै घर नजिकै ट्याँउट्याँउ खोलामा माछा...

मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा

bida_20200122133821_tRirD-1756985022.jpg

१९ भदौ, हेटौँडा । बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात् छोनाम पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार सूचना जारी गर्दै भदौ २२ गते आइतबार मकवानपुरसहित चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बागमती प्रदेश राजपत्रमा यसअघि प्रकाशित...

आइजिपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

Screenshot_20250904_14152-1756974645.jpg

१९ भदौ, हेटौँडा । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले खापुङलाई ३२औँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । खापुङ २०५२ साल कार्तिक २७ गते प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार