Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण ढंगले संयमित भई राख्न आग्रह

IMG_20250908_170359-1757342250.jpg

२३ भदौ, हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा सोमबार बसेको अन्तरक्रियात्मक बैठकले विभिन्न विषयमा माग राख्दै जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा घट्न गएको अप्रिय घटनाप्रति दुःख व्यक्त गरेको छ । बैठकले दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवाजनमा गहिरो समवेदना व्यक्त गरेको हो ।  बागमती प्रदेश मुख्यमन्त्री...

पोखरामा कर्फ्यु

Screenshot_20250908_15013-1757323067.jpg

२३ भदौ, पोखरा। जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले  कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी  कर्फ्यु  आदेश जारी गरेकी हुन् ।...

जेनजीको प्रदर्शनमा एकजनाको मृत्यु

FB_IMG_1757320178196-1757320592.jpg

२३ भदौ, काठमाडौंको बानेश्वरमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत भइनसकेको जनाइएको छ ।...

जापानीज इन्सेफ्लाइटिसबाट डेढ महिनामा तीन जनाको मृत्यु

news_x4iloohwso5-1757313393.jpg

२३ भदौ, हेटौँडा । जापानीज इन्सेफ्लाइटिस संक्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीमा तीन जनाको मृत्यु भएको छ । विगत डेढ महिनाको अवधिमा उनीहरुको मृत्यु भएको हो । उपचारका क्रममा बर्दघाट नगरपालिका– १२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतपापुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय...

सोमबार सुनको मूल्य घट्यो

gold-1757312527.png

२३ भदौ, हेटौँडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । सुन तोलाको दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरू

sora-sradda-1757296167.jpg

२३ भदौ, हेटौँडा । सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरू भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1757295569.jpg

२३ भदौ, हेटौँडा । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1757233950.png

२२ भदौ, हेटौँडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रूपैयाँले बढेको हो । सुन दुई लाख १२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।  चाँदी तोलामा १० रूपैयाँले बढेको छ । चाँदी तोलाको दुई हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।...

बाराको जितपुर सिमरामा बाघको आक्रमणबाट फेरी एकको मृत्यु

Screenshot_20250907_12304-1757234224.jpg

२२ भदौ, सिमरा। बाराको जितपुर सिमरामा बाघको आक्रमणबाट ३ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै आइतबार पुनः जितपुर सिमरामै बाघको आक्रमणबाट ज्यान गएको अवस्थामा एकको शव फेला पारेको छ ।  आइतबार बिहान बाराको जितपुर सिमरा वडा नम्बर ४ प्रगतिशील सामुदायिक वनमा एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । शव जितपुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार