Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बस र ट्रक ठक्कर खाँदा एकजनाको मृत्यु

Accident-1611124379.jpg

७ माघ, चितवन । चितवनमा मंगलबार राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेका छन् । राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक दुई सवारी ठक्कर खाँदा घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

मालपोतका कर्मचारीसहित २ जना घुससहित पक्राउ

Ghus-1611123777.jpg

७ माघ, काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरका एक कर्मचारीसहित २ जना घुससहित पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मालपोत कार्यालय लगनखेलका नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ रहेका छन् । उनीहरुलाई घूस रकमसहित लगनखेल बसपार्क नजिकबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार...

बुधबार सुनको मूल्य ५०० ले बढ्यो

Gold1-1611123315.jpg

७ माघ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य मंगलबारको तुलनामा बुधबार ५ सय रुपैंयाले बढेको हो । मंगलबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।  बुधबार...

मेसीमाथी दुई खेल प्रतिबन्ध

20210120_091543-1611113615.jpg

७ माघ,एजेन्सी ।  बार्सिलोनाका कप्तान लिओलन मेसीलाई दुई खेलमाथी प्रतिबन्ध लागेको छ।  स्पेनिस सुपर कपअन्तर्गत आइतबार भएको एथ्लेटिक क्लबविरुद्धको उपाधि भिडन्तमा मेसीले रातो कार्ड पाएपछि उनीमाथि दुई खेलमा प्रतिबन्ध लागेको हो।  एथ्लेटिक क्लबविरुद्धको खेलमा मेसीले  एथ्लेटिकका एसियर भिल्लालिब्रेलाई तानेपछि भिएआर रिभ्यू हेर्दै...

कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्ने

Krishi-Bikash-Bank-1611113067.jpg

७ माघ, काठमाडौं । कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न शुरु गर्ने भएको छ ।  कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको थियो । तर अहिले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै बेच्न लागेको बैंकले जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतीमार्फत कृषि कर्जा...

प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै

Cricket-1611112433.jpg

७ माघ, काठमाण्डौं । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको खेल कीर्तिपुरको त्रिवि मैदानमा हुने छ । आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म एक एक खेल खेलेका दुवै टोलीले पहिले खेलमा हार बेहोरेका छन् । यस्तै,...

अमेरिकी राष्ट्रपतिमा निर्वाचित बाइडेनले आज शपथ लिदै

Biden-1611111219.jpg

७ माघ, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।  डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले आज राति १०ः४५ बजे ४६ औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ । कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ...

यस्तो छ बुधबारको मौसमी अवस्था

Mausam-1-1611110350.jpg

७ माघ, काठमाडौं । देशभर बुधबार केही भागमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक/दूई स्थानमा हल्का वर्षाको...

बागमतीको प्रदेशसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूचि

Pradesh-Sabha-1611109786.jpg

७ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक बुधबार दिउँसो बस्दैछ । बैठक प्रदेशसभा भवन हेटौंडामा दिउँसो ३ बजे बस्ने भएको हो । आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउने, विधेयक प्रमाणिकरणको पत्र पढेर सुनाउने, प्रदेश प्रमुखले कार्यभार तोकेको पत्र पढेर सुनाउने, सातौं अधिवेशनको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

थप समाचार