Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस सभापति देउवा र बरिष्ठ नेता पौडेलबीच भेटवार्ता

20210118_195729-1610979065.jpg

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सभापति देउवा र बरिष्ठ नेता पौडेलबीत सोमबार पौडेल निवास बोहोराटारमा भेटवार्ता भएको हो । भेटमा संसद विघटन, पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यता वितरण लगायतका विषयमा छलफल भएको जनाइएको छ। यता, नेपाली कांग्रेसको केन्द्रीय...

हेटौंडामा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता सुरु

20210118_192908-1610977655.jpg

५ माघ, हेटौंडा । सोमबारबाट हेटौंडामा सुरु भएको भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता अन्तर्गत सोमबार ४ खेल सम्पन्न भएका छन् । सोमबार भएको चार खेलमा आयोजक हेटौंडा भेट्रान्स, डिल्लिबजार भेट्रान्स, जोरपाटी भेट्रान्स र फुटसल भेट्रान्स हेटौंडाले विजयी सुरुवात गरेका छन् । प्रतियोगीता अन्तर्गत सोमबार भएको पहिलो खेलमा आयोजक हेटौंडा...

बेलायती राजदुतमा लोकदर्शन रेग्मी नियुक्त

20210118_175006-1610971800.jpg

५ माघ,हेटौँडा । बेलायतका लागि नेपालको आवासीय राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपालको आवासीय राजदूतमा रेग्मीलाई नियुक्त गरेका हुन।   राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संविधानको धारा २८२ अनुसार रेग्मीलाई राजदूत नियुक्त गरेकी हुन्।रेग्मी नेेेपाल सरकारका पुुुुर्व...

टिपर दुर्घटना हुँदा मकवानपुर बागमतीका मगर सहित तीन जनाको मृत्यु

20200927_084436-1610968571.jpg

५ माघ, पात्तले । टिपर दुर्घटनामा परी मकवानपुरका १ जना सहित अन्य २ जनाको मृत्यु भएको छ।  सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ महादेवभिरमा बा ४ ख ७९८० नम्बरको टिपर  दुर्घटना हुँदा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ का ३३ बर्षीय राज कुमार मगर,झापा सुरुङगा नगरपालिका–८ सप्तरीका १९ बर्षीय कृष्णराज चौधरी र धार्दिङका ३० बर्षीय कमल...

काठमाडौंको सोल्टी सिटिमा आगलागी

20210118_163342-1610967144.jpg

५ माघ,हेटौँडा । काठमाडौंको रविभवनमा रहेको  सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ।अपार्टमेन्टको माथिल्लो तलामा आगलागी  भएको हो। सोमबार दिउँसो आगलागी भएको महानगरीय प्रहरी वृत्त,कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छन्।  अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ।  अपार्टमेन्टमा रहेकाहरुको...

सुनको मूल्य सोमबार पनि घट्यो

Gold11-1610964143.jpg

५ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुन तोलामा २ सय रुपैंयाले घटेको हो । प्रतितोला ९१ हजार ८ सय रुपैंयामामा आइतबार कारोवार भएको छापावाला सुन सोमबार ९१ हजार ६०० मा कारोवार भएको छ । यस्तै तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३ सय रुपैंयामा कारोवार भएकामा सोमबार ९१ हजार एक सय रुपैंयामा कारोबार भएको...

अटो र एम्बुलेन्स ठोक्किदा २ जनाको मृत्यु

Accident-1610961197.jpg

५ माघ, झापा । झापाको दमकमा अटो र एम्बुलेन्स ठोकिकदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा अटोका चालक मोरङ उर्लाबारी नगरपालिका-४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र अटोमा सवार झापाका रमेश श्रेष्ठ रहेका छन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । उनीहरुको उपचार भईरहेको छ । पूर्वपश्चिम राजमार्गको दमक-४ स्थित ताराबारी सडक खण्डमा...

हुम्लामा नेकपाका दुई समूहबीच कुटाकुट

Kutakut-1610960632.jpg

५ माघ, हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच हुम्लामा झडप भएको छ । हुम्लाको अदानचुली गाउँपालिकामा वडा कमिटी पुर्नगठन गरेको विषयमा नेकपाका दुई समूहबीच कुटाकुट भएको हो । अदानचुलीको १ नम्बर वडाको कमिटी पुनर्गठन गरेर फर्कने क्रममा ओली पक्षका वडाध्यक्ष रंग थापामाथि अर्को पक्षले आक्रमण गरेको छ ।...

नेपालमा नयाँ प्रजातिको कोरोनाका ३ विरामी फेला

Corona-1610959353.jpg

५ माघ, काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोनाका ३ जना विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा बेलायतबाट आएका ३ जनामा कोरोनाको नयाँ प्रजाति फेला परेको जनाएको हो ।  बेलायतबाट आएका ६ जनालाई निगरानीमा राखेर परीक्षण गरिएकोमा ३ जनामा कोरोनाको नयाँ प्रजाति पुष्टी भएको छ । उनीहरुको स्वाब...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

थप समाचार