Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

किर्ते मुद्दामा फरार एकजना पक्राउ

Arrested2-1611109442.jpg

७ माघ, रौतहट । नागरिकता किर्ते मुद्दामा फरार रहेका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ६ धर्मपुरका ५५ वर्षका महेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनकै गाउँबाट पक्राउ गरिएका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरमा बुझाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । उनी स्थानीय...

मकवानपुरमा ३ फरार प्रतिवादी पक्राउ

DPO-1611068543.jpg

६ माघ, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न अभियोगमा कैद र जरिवाना तोकिएपनि फरार रहेका ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध मुद्धाका २ र ज्यान मार्ने उद्योगका १ जनालाई पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरले लागुऔषध मुद्धामा १७ दिन कैद ताकी फरार रहेका हेटौंडा–१ का २९ बर्षीय सुजित लामा, २ महिना कैद र २ हजार रुपैंया...

मनिला विष्टको मुद्धामा अदालतले दिएन अन्तरिम आदेश, दियो यस्तो आदेश

Patan-1611067523.jpg

६ माघ, हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले तत्कालिन मनहरी गाउँपालिका उपाध्यक्षको राजिनामाबारे परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्विकार गरेको छ । मंगलबार अदालतका न्यायाधिश राजकुमार वन र मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो । इजलासले ‘निवेदिकाको माग उपर प्रस्तुत मुद्धाको न्यायिक निरोपण...

बागमती प्रदेशमा अविश्वास प्रस्तावबारे निर्णय गर्न कार्यविधि समिति गठन

Bagmati-Pradesh-Sabha-1611060294.jpg

६ माघ, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलमाथि परेको अविश्वासको प्रस्तावबारे निर्णय गर्न कार्यविधि समिति गठन भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन ‘अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति’ गठन गर्ने निर्णय गरेको हो ।  बैठकले...

हरिन ठानेर महिलामाथि गोली प्रहार

Firing-1611057681.jpg

६ माघ, रोल्पा । रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो । जंगलदेखि बाख्रा चरायर घर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय...

बागमती प्रदेशसभामा मत विभाजनको कार्यविधि बनाउन सुझाव

PK-1611056292.jpg

६ माघ, हेटौंडा । बागमती प्रदेशसभामा मत विभाजनको कार्यविधि बनाएर मात्रै मूख्यमन्त्री डोरमणि पौडेलमाथिको अविश्वासको प्रस्तावमाथि मतदान गर्न सुझाव आएको छ । प्रदेशसभा संचालनका लागि मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अविश्वासको प्रस्तावसम्बन्धी मतदानका लागि कार्यविधि बनाउनेबारे सुझाव आएको हो । मत विभाजनसम्बन्धी...

मकवानपुर ट्राफिक प्रहरी सिट क्षमता भन्दा बढी विद्यार्थी बोक्ने बसको अनुगमन गर्दै

20210119_132134-1611042254.jpg

५माघ,हेटौँडा । मकवानपुर ट्राफिक प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्र चल्ने विद्यालयको बसको अनुगमन र चेकजाँचलाई तिब्रता दिएको छ।  आजबाट ट्राफिक प्रहरीले नगरभित्र चल्ने निजी तथा सामुदायिक विद्यालयका बसको अनुगमन र चेकजाँच सुरु गरिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले प्रष्ट खबरलाई बताएका...

मंगलबार सुनको मूल्य बढ्यो

Gold-1611037556.jpg

६ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९१ हजार ६०० रूपैयाँ कायम भएको सुनको मूल्य सोमबार ४ सय रूपैयाँले बढेको छ । छापावाल सुन मंगलबार तोलाको ९२ हजार रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९१ हजार ५ सयरूपैयाँ रहेको छ । चाँदी मंगलबार प्रति तोला १५...

मौसम आंशिकदेखि सामान्य बदली रहने

Mausam2-1611036435.jpg

६ माघ, काठमाडौं । मंगलबार देशका विभिन्न क्षेत्रमा आंशिक देखि सामान्य बदली रहने जनाईएको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

थप समाचार