२२ पुस,कैलाली । कैलाली प्रहरीले लागु्औषध चरेश सहित होटल संचालक पक्राउ गरेको छ ।गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नं कोठाबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले निज...
२२ पुस,जाजरकोट। प्र्रचण्ड–नेपाल समूह निकट विद्यार्थीले खोनपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाएका छन्। ओली समूहको पार्टी प्रशिक्षण कार्यंक्रमलाई सम्बोधन गर्न जाजरकोट पुगेका मन्त्री थापालाई विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन । मन्त्री थापालाई जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा आज विहान जाजरकोटको भेरी नगरपालिका¬–४...
२२ पुस, हेटौंडा । युरोपको सबैभन्दा बढी प्रभावित मुलुक बेलायतमा १३ लाख नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको छ । कोरोना विरुद्धको खोप प्रयोगका लागि आपतकालीन स्विकृति दिने विश्वकै पहिलो मुलुक बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यहाँका नागरिकलाई खोप लगाउन थालिएको हो । अमेरिकी औषधि उत्पादक कम्पनी फाइजर र...
२२ पुस, हेटौंडा । सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । जुगल गाउँपालिकाको लिदी लगायतका जोखिममा रहेका दुई बस्तीस्थान्तरण गर्न विज्ञ समुहको टोलीले सिफारिस गरेको हो । गत असार र साउन महिनामा आएको पहिरोले जुगल गाउँपालिकाको लिदीमा मात्रै ३९ जनाको मृत्युभएपछि सरकारले उक्त क्षेत्र लगायत आसपासका जोखिम बस्तीको...
२२ पुस, हेटौंडा । नेपाली काँग्रेसले अरू पार्टीबाट प्रवेश गरेकाहरूलाई संगठनमा प्रमुख पद नदिने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले समायोजन सम्बन्धी सर्वसम्मत रूपमा यो निर्णय गरेको हो । काँग्रेसमा मुख्यगरी विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, सुनिल थापा नेतृत्वमा राप्रपाकालगायत नेतारकार्यकर्ता प्रवेश...
२२ पुस, हेटौंडा । नेपाल विज्ञापन बोर्डको बैठकले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । बुधबार बिहान सिंहदरवारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ सहित बसेको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिए । मन्त्री गुरुङले...
२२ पुस, हेटौंडा । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर मध्यावधि निर्वाचनसम्बन्धी कार्यविधि तयार पारेको जनाएको छ । आयोगले “मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७र त्यसको कार्यान्वयनका लागि मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७ स्वीकृत गरेको छ । आयोगका...
२२ पुस, हेटौंडा । काठमाडौं उपत्यकासहित देशभर आजबाट मौसम सफा हुने अनुमान गरिएको छ । वायू प्रद्रूषणको खतराको सतह नाघेपछि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न सहर प्रदूषित बनेको थियो । सोमवार विहानबाट धुम्बिएको आकाश आजबाट विस्तारै सफा हुँदै जाने बताइएको छ । एकाएक प्रदूषणको मात्रा बढ्नुमा बादलले माथिबाट ढपक्क ढाक्दा प्रदूषणको अन्यत्र...
२२ पुस,काठमाडौं । काठमाडौंको बालाजु बाईपासमा एक जना पुरुषले आफ्नै साथीको कैंचीले घोपेर हत्या गरेका छन्। मंगलबार राति बालाजु बाइपासमा सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका कलाम मियाँलाई उनकै सहकर्मी साथी भारत बिहार घर भएका सुवोध सिंहले कैंचीले घोपेर हत्या गरेका हुन् । पेटमा कैंचीले घोपेर घाईते बनाएका मियाँको...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























