Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश-१ का मुख्यमन्त्री राईद्वारा आर्थिक मन्त्रीलाई पदमुक्त

20201226_202702-1608993908.jpg

११ पुस,हेटौँडा ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नै मन्त्रीमण्डलका एक मन्त्रीलाई पदमुक्त गरिदिएका छन्।  उनले प्रदेश १का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोलाई पदमुक्त गरेका हुन।उनले नेपालको संविधान धारा १६९ को (२) ख बमोजिम आङ्बोलाई पदमुक्त गरेको उल्लेख गरिएको छ। ...

संवेदनशील टोल विकास अध्यक्षमा कोइराला

20201226_200317-1608992504.jpg

११ पुस,हेटौँडा ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर -९ मा रहेको संवेदनशील टोल विकास संस्थाको अध्यक्षमा नवराज कोइराला चयन भएका छन्।संस्थाको शनिबार भएको नवौं वार्षिक साधारण सभा बाट अध्यक्षमा नबराज कोइराला चयन भएका हुन। त्यसैगरी संस्थाको उपाध्यक्षमा धन निरौला,सचिवमा लक्ष्मी वन,कोषाध्यक्षमा किशोर अर्याल,सदस्यहरूमा जीवन कुमार...

केन्द्रको दम्भ प्रदेश सरकारमा पनि देखियोः सिग्देल

Munu-Sigdel-Photo-1608991117.jpg

११ पुस, हेटौंडा । बागमती प्रदेशकी सांसद मुनु सिग्देलले संघीय सरकारमा देखिएको दम्भ प्रदेश सरकारमा पनि देखिएकाले अविश्वासको प्रस्ताव आएको बताएकी छिन् । मूख्यमन्त्री डोरमणी पौडेल विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे प्रतिक्रिया दिंदै नेकपा मकवानपुरकी अध्यक्ष समेत रहेकी उनले सुखी नेपाली र समृद्ध नेपालका लागि समाजवाद उन्मुख...

संसद  विघटनको विरोधमा नागरिक समाजका अगुवाहरुको प्रदर्शन

EqKFcUDUcAEdujC-1608987496.jpg

११ पुस, हेटौंडा । नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदशर्न गरेका छन् ।  प्रदर्शनमा सहभागिहरुले शंख बजाएर विरोध गरेका थिए । ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानर सहित सहभागिहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन् ।  नेपालको संविधानमाथि प्रहार भएकोले...

शनिवार कोरोनाका ५ सय संक्रमित थपिए

coronavirus-pandemic-hori-1608979076.jpg

११ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार नेपालमा ५ सय जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ५ हजार ४ सय ३४ जनाको पीसीआर परीक्षण गरिएकोमा ५ सय जनामा कोरोना भाइरस पुष्टि भएको हो । शनिवार थपिएका कोरोना संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । यस्तै...

१३ गते हुने प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति देउवाको अपिल

PM-Sher-Bahadur-Deuba-2-1608976915.jpg

११ पुस, हेटौंडा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् । कांग्रेसले संसद् विघटनविरुद्ध १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ...

नारायणी सहकारीद्वारा रक्तदान तथा जेष्ठ शेयर सदस्य सम्मान 

132956395_210913703982583-1608976156.jpg

११ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुउद्देश्यी सहकारी संस्थाको २४ औं बार्षिक साधरण सभा तथा रजत जयन्तीको अवसरमा शनिबार रक्तदान तथा बृद्धबृद्धा सम्मान कार्यक्रम भएको छ ।  संस्थाका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व संविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख आतित्थ्यता रहेको...

राजसंस्था र हिन्दु राष्ट्रको माग गदैं राप्रपाको मोटरसाइकल र्याली

EqJ2m1BU8AElYNZ-1608975740.jpg

११ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गदैं काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो ।  राप्रपाको यो ¥याली बबहरमहलबाट शुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्ग सम्म पुगेको थियो । र्यालीमा...

पूर्वराजा ज्ञानेन्द्र पुर्वी नेपालको भ्रमणमा निस्कने

download-1608974527.jpg

११ पुस, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पुर्वी नेपालको भ्रमणमा निस्कने भएका छन् । पूर्व रानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा जाने बताइएको छ ।  पूर्व राजाका प्रेस सचिव फणिराज पाठकका अनुसार केही दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य सहित झापा जाने कार्यक्रम रहेको छ । झापा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार