Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सर्वोच्चको भर गर्न पनि कठिनः डा. बाबुराम भट्टराई

download-1609072884.jpg

१२ पुस, हेटौंडा । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको घटनामा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताएका छन् । जसपाले आइतबार काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले सरकारको असंवैधानिक कदम...

जसपा मकवानपुरद्वारा हेटौँडामा प्रदर्शन

20201227_160440-1609064622.jpg

१२ पुस,हेटौँडा । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा)मकवानपुरले हेटौँडामा बिरोध प्रदर्शन गरेको छ।  र्यालीमा "असंवैधानिक कदम खारेज गर", निरंकुश ओली सरकार मुर्दाबाद, बिर शहिद अमर रहुन्, रेशम चाैधरीलगायतका राजबन्दी रिहा गर जस्ता नारा लगाएका थिए।जसपाकाे पार्टी कार्यालय...

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Province-1-chief-minister-1609044875.jpg

१२ पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रमा देखिएको विवादसँगै यसको असर प्रदेशहरुमा पनि पर्न थालेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।  प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । यसअघि आजै विहान प्रदेश १ का तीनजना मन्त्रीहरुले सामुहिक...

प्रिमियर लिगः सेफिल्डलाई हराउँदै एभर्टन दोस्रो स्थानमा

1609028944everton-1609044538.jpg

१२ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा सेफिल्ड युनाईटेडलाई हराउँदै एभर्टन लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति सेफिल्डको घरेलु मैदानमा भएको खेलमा एभर्टनले १–० को जितको कठिन जित निकालेको हो । खेल सकिन १० मिनेट अघि जेल्फी सिगर्डसनले गरेको एकमात्र गोल निर्णायक बन्यो । जितसँगै दोस्रो...

गुल्मीमा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु 

road-accident-1609043503.jpg

१२ पुस, हेटौंडा । गुल्मीमा ट्रकले ठक्कर दिँद २ जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीका २६ वर्षका टोपबहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए । बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै...

प्रदेश १ का तीनजना मन्त्रीले दिए सामुहिक राजिनामा

20201227_103615-1609066211.jpg

१२ पुस, हेटौंडा । प्रदेश १ का तीन मन्त्रीले आइतबार बिहान सामुहिक राजिनामा दिएका छन् । सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन् ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री शेरधन...

मकवानपुरमा नेकपा भेला बिवाद: प्रचण्ड-नेपाल समुह भन्छ आउ, ओली पक्ष भन्छ नजाउ

20201227_095605-1609042568.jpg

१२ पुस, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन पछि नेकपामा देखिएको विवादको मकवानपुरमा पनि देखिएको छ।  मकवानपुरमा आज पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहले आज  हेटौँडामा  गुट भेलाको आयोजना गरेको छ । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव समुहले आइतबार...

इंग्लिस प्रिमियर लिगः आर्सनलले चेल्सीलाई हरायो

1609026604lakazetti-1609028638.jpg

१२ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा आर्सनलले चेल्सीलाई हराएको छ । शनिबार राति ईमिरेट्स मैदानमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो । प्रिमियर लिगको पछिल्ला ७ खेलमा जित निकाल्न नसकेको आर्सनललाई चेल्सीमाथिको जितले ठुलो राहत दिएको छ । पहिलो हाफमै २–० को अग्रता लिएको आर्सनलले घरेलु मैदानमा जित निकाल्ने...

प्रिमियर लिगः लेस्टर र म्यान्यु बराबरीमा रोकिए

1174640269.jpg.0-1609028223.jpg

१२ पुस, हेटौंडा ।  इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिवार राति भएको खेलमा लेस्टर सिटी र म्यान्चेष्टर युनाईटेडसंग बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति लेस्टरको घरेलु मैदानमा भएको खेलमा लेस्टरले म्यान्चेष्टर युनाईटेडसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युनाइटेडका लागी मार्कुस रासफोर्ड  र फर्नान्डेजले एक एक गोल गरे ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार