Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनकामना केवुलकार एक साता बन्द

20201228_145020-1609146510.jpg

१३ पुस,हेटौँडा । कुरिनटारमा रहेको मनकामना केबुलकार एक साताको लागि बन्द भएको छ।नियमित मर्मतसम्भारका लागि पुस १४ गतेबाट एक साताका लागि सेवा बन्द गरिने भएको  कम्पनीले जनाएको छ।  मनकामना दर्शन प्रालिका नायब नियमित मर्मत सम्भारका लागि एक साता बन्द गरिएको प्राली महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।कोरोनाको महामारीसँगै नौ महिना...

ओलिको असंबैधानिक कदम बिरुद्ध मकवनपुर कांग्रेसले आज प्रदर्शन गर्दै

FB_IMG_1609124024454-1609124245.jpg

१३ पुस, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलिको असंबैधानिक कदम बिरुद्ध मकवनपुर कांग्रेसले आज विरोध प्रदर्शन गर्दै छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध काङ्ग्रेस मकवानपुरले केन्द्रीय कार्यक्रम अन्तर्गत प्रदर्शन गर्ने भएको हो । शुक्रबार...

हेटौंडा १८ मा मूर्तिकला कार्यशाला सुरु

211-1609121684.jpg

१३ पुस, हेटौंडा । ज्योति माध्यमिक विद्यालयको आयोजनामा हेटौंडा उपमहागनरपालिका वडा नम्बर १८ हर्नामाडीमा ८ दिने मूर्तिकला कार्यशाला सुरु भएको छ ।  ज्योति माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा आईतबारबाट ‘कलाका लागि कला नै’ भन्ने नाराका साथ ८ दिने मूर्तिकला कार्यशाला सुरु भएको हो ।  विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक...

हेटौंडाकी सुजिताले बागमती प्रदेशबाट प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट खेल्ने

11648594-3x2-940x627-1609120961.jpg

१३ पुस, हेटौंडा । पुस ११ गतेबाट दाङमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने बागमती प्रदेशको टिमबाट मकवानपुरकी सुजिता थापाले पनि खेल्ने भएकी छन् । पुस ११ र १२ गते चितवनमा भएको छनौटबाट महिला टिममा परेसँगै मकवानपुरकी थापाले पनि प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता खेल्ने भएकी हुन् । छनौटका...

नारायणी सहकारीको आयोजनामा बृक्षारोपण कार्यक्रम

2211-1609118435.jpg

१३ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुउद्देशयीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव कार्यक्रम अन्र्तगत आईतबार बृक्षारोपण कार्यक्रम गरिएको छ । संस्थाले रजत महोत्सव तथा वार्षिक साधारण सभाको कार्यक्रमको चौथो दिन आईतबार बृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।  संस्थाका अध्यक्ष...

प्रजिअमार्फत प्रधानमन्त्रीलाई राप्रपाले पठायो ज्ञापनपत्र

132669823_355366287471027-1609115157.jpg

१३ पुस, हेटौंडा । नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने र राजसंस्था पुनःस्थापना गर्नुपर्ने माग राख्दै राष्ट्रिय प्रजातनत्र पार्टी मकवानपुरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । प्रधानमन्त्रीको असंवैधानिक सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपश्चात देश गम्भीर संवैधानिक संकटमा फसेको...

प्रिमियर लिगः लिभरपुल र वेष्ट ब्रोमले बराबरी खेले 

EqQp7NWXcAETLO3-1609113808.jpg

१३ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ब्रोमसंग बराबरी खेल्दै अंक बाँडेको छ । आईतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले लिग तालिकाको पुछारको टिम वेस्ट ब्रोमसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । साडियो मानेले खेलको १२ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेल सकिन ८ मिनेट अघि सेमी अजायीले गोल...

आइतबार नेपालमा ४ सय ८१ जना संक्रमित थपिए

23-1609074127.jpg

१२ पुस, हेटौंडा । आइतबार नेपालमा कोरोना भाइरसका पाँच सय भन्दा कम नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अनुसार आइतबार ४ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् ।  ६ हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ सय ८१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो । आइतबार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको...

राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान

rastrapati-karyalaya-1608-1609073340.jpg

१२ पुस, हेटौंडा । राष्ट्रियसभाको अधिवेशन पुस १७ गते शुक्रबारको लागी आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन पुस १७ गते शुक्रबारका लागी बोलाएकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम शुक्रबार अपराह्न ४ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुस ५ गते प्रधानमन्त्री...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार