Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिनिधिसभा विघटनबारे १९ गते भित्र लिखित जवाफ पेश गर्न आदेश

supreme-court_MxpDtKjN3T-1608886476.jpg

१० पुस, हेटौंडा । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका सन्दर्भमा कारण देखाऊ आदेश जारी गरेको छ । संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाईपछि कारण देखाऊ आदेश जारी भएको छ । इजलासले पुस १९ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । नेपाल बार र सर्वोच्च बार एशोसियनबाट एमिकस क्युरी माग्ने आदेशसमेत दिइएको छ । अ दालतले राष्ट्रपति र...

बागमती प्रदेशका तिन मन्त्रीद्वारा राजिनामा

20201225_130308-1608880884.jpg

 १० पुस, हेटौँडा । बागमती प्रदेश सरकारका तिन मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजिनामा दिएका हुन् । उनीहरु  मध्य वन मन्त्री अरुण प्रसाद नेपाल समर्थक र कानुन मन्त्री सालिकराम...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता

20201225_124653-1608879822.jpg

१० पुस, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी भित्र देखिएको ध्रुवीकरण बागमती प्रदेशमा पनि देखिएको छ । जसको परिणाम शुक्रबार बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध संसद्मा अविश्वार प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–नेपाल पक्ष समूह पक्षका ४५ सांसदले म...

इसाई धर्माबलम्बीहरुले आज क्रिसमस पर्व मनाउँदै

0WLDAuD90xaglL8vt8bN-780x-1608874436.jpg

१० पुस, हेटौंडा । इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिसमस आज नेपालसहित विश्वभर मनाइँदैछ । प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा इसाईहरूले आज क्रिसमस मनाउने गर्छन् ।  ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो पर्व मनोने प्रचलन छ । आजभन्दा २ हजार २० वर्षअघि इजरायलको वेथलेहममा पिता...

गत वर्षको तुलनामा यो वर्ष धानको उत्पादनमा बृद्धि

125279199_414963196328594-1608874130.jpg

१० पुस, हेटौंडा । गत वर्षभन्दा यो वर्ष नेपालमा धानको उत्पादन बृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा यो बर्ष ७० हजार मेट्रिकटनले धानको उत्पादनमा बृद्धि भएको हो । कृषि तथ्याङ्क प्राविधिक समितिको बैठकबाट पारित आर्थिक वर्ष ०७७÷७८ को धान उत्पादन तथ्याङ्क अनुसार यस वर्ष नेपालमा ५६ लाख २० हजार...

"हामी यहाँ छौं" भन्दै प्रचण्ड-नेपाल समुह माइतिघर मण्डलामा

20201225_104130-1608872423.jpg

१० पुस,हेटौँडा । नेकपा प्रचण्ड र माधव कुमार नेपाल समुह यति बेला "हामी यहां छौ" प्लेकार्ड सहित माइतिघर मण्डलामा रहेका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते  प्रतिनिधिसभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्। शुक्रबार बिहान साढे ९ बजेदेखि पुष्पकमल दाहाल...

संसद विघटनविरुद्ध परेका रिटको सुनवाइका लागी संवैधानिक इजलास गठन

nyayadheshharu-1608870546.jpg

१० पुस, हेटौंडा । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुमाथिको सुनुवाईका लागि संवैधानिक इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी तोकिएका छन् । न्यायपरिषदको सिफारिसमा परेका १४ जना न्यायाधीशमध्येबाट...

चुच्चेखोला सामुदायिक वनको ३१औं बार्षिक साधारण सभा सम्पन्न

20201225_091820-1608867380.jpg

१० पुस,हेटौँडा । हेटौँडा-६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३१ औं वार्षीक साधारण सभा सम्पन्न  भएको छ।  वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईंलेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो। भेलामा समुहका...

नेकपा ओली समूहको केन्द्रीय सदस्यमा मकवानपुरका तीनजना थपिए

132078737_792720954657300-1608865003.jpg

१० पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको केन्द्रिय सदस्यमा मकवानपुरका थप तीनजना मनोनित भएका छन् । नेकपाको बिहिबार बसेको केन्द्रिय समिति बैठकबाट मकवानपुरका थप तीनजना मनोनित भएका हुन् । बिहिबारको बैठकबाट केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा पुर्व सभासदहरु सुवाश चन्द्र ठकुरी, प्रल्लाद लामिछाने र ट्रेड...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार