Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तराईमा आज पनि हुस्सु लाग्ने क्रम जारी

Mausam-Hussu-1608864864.jpg

१० पुस, काठमाडौं । शुक्रबार पनि नेपालको तराई क्षेत्रमा हुस्सु लाग्ने क्रम जारी रहेको छ । पश्चिमी वायुको प्रभावले तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसमा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ । तराई र पहाडी भूभागका केही...

सिनेमा हल आजदेखि सञ्चालन हुने

Cinema-Hall-1608864484.jpg

१० पुस, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्ने डरले चैतदेखि बन्द रहेका सिनेमा हल आजदेखि सञ्चालन हुने भएका हुन् ।  सरकारले हल संचालनको अनुमति नदिएपनि हल सञ्चालकहरूले हल सञ्चालन गर्ने भएका हुन् । सरकारले अनुमति नदिएपछि आन्दोलनका रूपमा आजदेखि सिनेमा हल खोल्ने निर्णय संचालकहरुले गरेका छन् ।  आज नेपाली चलचित्र ‘आमा’ र...

संसद पुर्नस्थापना हुनुपर्छः केसी

Chitra-Bahadur-KC-1608863809.jpg

१० पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्ने बताएका छन् । बुटवलमा भएको साक्षात्कारमा पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले सबै प्रजातन्त्रवादी, पत्रकार, नागरिक समाज तथा सरोकार पक्ष सबै यसतर्फ अग्रसर हुनुपर्ने बताए । नेता केसीले स्थानीय तहलाई बलियो बनाउनुपर्ने र प्रदेश...

संसद विघटनविरुद्ध परेका सबै रिटमाथि आज सुनुवाई हुँदै

Supreme-Court-1608863113.jpg

१० पुस, काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको शुक्रबार संवैधानिक इजलाशमा सुनुवाई हुँदैछ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले १२ वटा रिटको प्रारम्भिक सुनुवाई गर्दै संवैधानिक इजलासमा पठाएको थियो । संवैधानिक इजलाशमा...

मनहरीमा मोटरसाइकल र अटो ठोक्कियो, ३ घाइते

Accident-1608862449.jpg

१० पुस, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी बजारमा मोटरसाइकल र अटो ठक्कर खाँदा ३ जना घाइते भएका छन् ।  घाइते हुनेमा मोटरसाइकल चालक पर्सा सबैठा गाउँपालिका वडा नम्बर ५ का १८ बर्षीय अमरजित कुमार, अटो चालक मनहरी–७ रमनटारका १८ बर्षीय सरोज थिङ, अटोमा सवार स्थानीय १८ बर्षीय सुजन व्लोन रहेका छन् । घाइते व्लोनलाई थप उपचारका...

मनहरीको पशुपतिनाथमा हेल्पकोडको सहयोग

Pashu5-696x522-1608862501.jpg

१० पुस, हेटौंडा । मनहरी गाउँपालिका वडा नम्बर–४ मसिनेमा रहेको पशुपतिनाथ माविमा अध्ययनरत ७५ जना विद्यार्थीलाई विद्यालय पोशाक, झोला, स्टेशनरी वितरण गरिएको छ ।  विद्यालयमा बिहिबार आयोजित कार्यक्रममा विकासका लागि सहयोग र सहकार्य नेपाल (हेल्पकोड) को सहयोगमा ती शैक्षिक सामग्रीहरु र पोशाक बितरण गरिएको हो ।  विद्यालय व्यवस्थापन समितिका...

मकवानपुरको कैलाशमा आगलागी, घर नष्ट

Aaglaagi-1608861722.jpg

१० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ नौलो टोलमा भएको आगलागीबाट घर जलेर नष्ट भएको छ । स्थानीय बलेन्द्र ब्लोनको कच्ची घरमा खाना पकाउने क्रममा आगलागी हो । आगलागीबाट घर, अन्नपात, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छभने ९ वटा खसीबाख्रा मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी चौकी डाडाखर्कबाट खटिएको...

विद्यालय व्यवस्थापन समिति गठन गर्न हेटौँडा उपमहानगरपालिकाको पत्रचार

20200805_183113-1608861623.jpg

१० पुस,हेटौँड।  हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाले हेटौँडा नगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयलाई नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गर्न पत्रचार गरेको छ।   विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक संघको म्याद गुज्रिसकेकोले आवश्यक स्वास्थ्य मापदण्डमा अपनाएर यथासिघ्र समिति गठन गरी...

वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी हवल्दार 'शुक्र' मकवानपुरकै बेस्ट प्रहरी

20201225_054311-1608854509.jpg

१० पुस,हेटौँडा। सिन्धुली दरबन्दी भइ हाल वडा प्रहरी कार्यालय हेटौँडा सानोपोखरामा  कार्यरत  प्रहरी हवल्दार शुक्रराज खत्री मकवानपुर जिल्लाकै मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भई सम्मानित तथा पुरस्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय  मकवानपुरले बिहिबार खत्रीलाई मंसिर महिनाकै  उत्कृष्ट प्रहरी  घोषित गर्दै प्रशंसापत्रले ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार