Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रचण्ड-नेपाल समुह नेकपा महासचिवमा सुरेन्द्र पाण्डे

20201224_161024-1608805762.jpg

९ पुस,हेटौँडा । प्रचण्ड-माधव नेपाल समूहको नेकपाको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन।  बिहिबार दिउँसो देखि बबरबहल स्थित कार्की बैन्क्वेटमा जारी केन्द्रिय समिति बैठकले पाण्डेलाई महासचिव बनाएको हो। पाण्डे नेकपा अध्यक्ष माधव कुमार नेपालका प्रियपात्र हुन। बैठक अहिले जारी रहेको बबरमहल श्रोतले जनाएको छ।...

एफसी विजय युथले माघमा हेटौंडामा गोल्डकप गर्ने

20201224_160539-1608805339.jpg

९ पुस, हेटौंडा । हेटौंडाको एफसी विजय युथ क्लबको अयोजनामा विजय युथ हेटौंडा मिनि गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आज (बिहीबार) विहान पत्रकार सम्मेलनको आयाजना गर्दै क्लबले यहि माघ २२ गते देखि फागुन १ गतेसम्म प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको हो । हेटौंडा १० मा रहेको बन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने प्रतियोगितामा...

ख्रिष्टमसको अवसरमा शुक्रबार सार्वजनिक विदा

Holiday-1608804996.jpg

९ पुस, हेटौंडा । इसाइहरुको पर्व ख्रिष्टमसको अवसरमा शुक्रबार सार्वजनिक विदा दिइने भएको छ ।  राक्सिराङ गाउँपालिकाले आफ्नो क्षेत्रमा ख्रिष्टमसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी सूचनामा गाउँपालिकामा बस्ने अधिकांश जनसंख्या इसाइ धर्मावलम्बी भएकाले शुक्रबार सार्वजनिक विदा...

हेटौंडाकी युवतीको नग्न तस्विर सार्वजनिक गर्ने हेटौंडाकै युवक पक्राउ

Photo-1608804036.jpg

९ पुस, हेटौंडा । हेटौंडाकी युवतीको नग्न तस्विर पोर्न साइटमा सार्वजनिक गरि हटाउन रकम असुल्न खोज्ने हेटौंडाकै एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–४ पारिजातपथका ३६ बर्षीय अस्लम अन्सारी रहेका छन् ।  उनले नक्कली इमेल आईडि बनाई हेटौंडा घर भई थाइल्याण्डको बैंकक बस्ने महिला साथीको अर्धनग्न र नग्न तस्विर तथा भिडियो पोर्न साइटमा...

चिनियाँ राजदुत यान्छीद्वारा प्रचण्डसंग भेट

Chinese-Ambassador-Yansi-1608802814.jpg

९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । विकसित पछिल्लो राजनैतिक घटनाक्रमपछि केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेकी उनले विहिबार विहान भेटवार्ता भएको हो । नेकपा दुई खेमामा विभाजित भएपछि राजदूत यान्छी प्रचण्डलाई...

अन्ततः ओलीतिर लागे बादल

Ram-bahadur-Thapa-1608802446.jpg

९ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल अन्ततः नेकपाको केपी शर्मा ओली पक्षमा लागेका छन् । बादल विहिबार भएको ओली पक्षीय केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । यसअघि दुबै पक्षसंग अन्तरक्रियामा रहेका उनी चारदिनपछि विहिबारको बैठकमा ओली पक्षमा लागेका छन् । उनी निकट अन्य...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने

Nepali-Congress2-1608784663.jpg

९ पुस, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि बस्दैछ । मंगलबारबाट शुरु भएको बैठक विहिबार पनि जारी रहने भएको हो ।  बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेपछि पार्टीको रणनीति कस्तो हुनुपर्छ भन्ने बारे अघिल्ला दिनमा धारणा राख्न...

बेरुजुरहित प्रदेश बनाउन बागमती प्रदेशका सचिवहरुलाई लेखा समितिद्वारा निर्देशन

Bagmati-Pradesh-Sabha-1608782250.jpg

९ पुस, हेटौंडा । बागमती प्रदेशसभा अन्तरगतको सार्वजनिक लेखा समितिले बागमती प्रदेशका सचिवहरुलाई पारदर्शिता कायम गर्न निर्देशन दिएको छ । महालेखापरीक्षकको बार्षिक प्रतिवेदन २०७४/७५ को साझा विषयमाथिको छलफलका क्रममा लेखा समितिले प्रदेशमा भईरहेका अनियमितता र बेरुजु रोकी पारदर्शिता कायम गर्न निर्देशन दिएको हो । समितिका सभापति...

नवलपुरमा प्रचण्ड–नेपाल समूहको भेलामा ओली पक्षको अवरोध

Oli-Dahal-Nepal-1608777153.jpg

९ पुस, हेटौंडा । नवलपुरमा भएको नेकपा (पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल) पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले अवरोध गरेका छन् ।  नवलपुरको नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना गरेको भेला ओली पक्षधरले एकलौटी कार्यक्रम गरेको भन्दै नारावाजी गरेर अवरोध गरेका हुन् ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार