Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नवलपुरको सिमानामा ट्रक दुर्घटना, ३ जनाको मृत्यु

Accident-1608708412.jpg

८ पुस, हेटौंडा । नवलपुरको सिमानामा बुधबार लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनास्थलमा ३ जना पुरुषको शव फेला परेको र उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । नवलपुरको गैंडाकोट र बुलिङटार गाउँपालिकाको सिमाना गैंडाकोट नगरपालिका–३ स्थित कालिगण्डकी करिडोरअन्तर्गतको भोक्रोफाँट टोलको...

बुधबार सुनको मूल्य ९ सयले घट्यो

Gold-1608706686.jpg

८ पुस, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । मंगलबार ९४ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन बुधबार ९ सय रुपैयाँ घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार...

यस्तो छ ७ प्रदेशका मूख्यमन्त्रीको अवस्था

Muhkya-Mantri-copy-1608706198.jpg

८ पुस, काठमाडौं । सत्तारुढ नेकपा विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने भएको छ । नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन् । सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका मुख्यमन्त्री छन्, उनीहरूसँग स्पष्ट बहुमत छ । पार्टी विभाजनले सबैभन्दा अप्ठ्यारोमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

Nepali-Congress1-1608705799.jpg

८ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।  प्रतिनिधिसभा विघटन भएपछि सडक संघर्षमा जाने वा निर्वाचनको समर्थन गर्ने भन्ने धारणा तय गर्न मंगलबारबाट शुरु भएको बैठक आज पनि जारी रहने भएको हो । दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने कार्यालय सचिव...

सत्ता र कान्छा

Utshab-1608705154.jpg

सत्ता कायर छ  र क्रुर पनि छ  । कोपिलाहरू निमोठ्नुलाई आमाका आँखाबाट महाकाली बगाउनुलाई बाबुको शिरबाट सगरमाथा छेदन गर्नुलाई सत्ता विकासको नियम भन्छ डार्बिनको सिद्धान्त सम्झन्छ । ढुङ्गाका हृदय भएकाहरू  असुरका भक्त बन्छन्  उनीहरूलाई सधैँ प्रिय लाग्छ  कोपिलाहरूको आलो रगत सत्ता ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद भन्छ मार्क्सवाद...

जसपाले आज देशभर विरोध प्रदर्शन गर्दै

Ja-Sa-Pa-1608704024.png

८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले देशभर विरोध प्रदर्शन गर्दैछ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार बुधबार जिल्लाका सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको हो । जसपाले पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल...

सन्त नेता भट्टराईको ९७ औँ जन्मजयन्ती मनाइदै

Krishna-1608703659.jpg

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९७ औँ जन्मजयन्ती बुधबार मनाईँदै छ । यो वर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रम भने गरिएको छैन । ललितपुरको बाँडेगाउँस्थित उनको आश्रममा भने सामान्य कार्यक्रम भएको छ । आश्रममा बस्दै आएकी अमिता कपालीसहित भट्टराईका शुभचिन्तकहरुले...

संसद विघटनविरुद्धका सबै रिट प्रधानन्यायाधीशले नै हेर्ने

Cholendra-Shumsher1-1608701680.jpg

८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले नै हेर्ने भएका छन् । सर्वोच्च अदालतको दैनिक पेशी सूचिमा संसद विघटनका बारेमा राष्ट्रपति विरुद्ध परेका सबै मुद्धा उनको पेशी सूचिमा परेको हो । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट परेका छन् । रिट दायर गर्नेहरुमा...

निर्मल मावि बस्तिपुरका पुर्व विद्यार्थीले गरे रक्तदान कार्यक्रम

20201223_103758-1608699469.jpg

८ पुस,हेटौँडा । हेटौँडा-१९ बस्तिपुरमा रहेको निर्मल माविका पुर्व विद्यार्थीले रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।विद्यालयको ४५ औ जन्मजयन्तीको अवसर पारेर निर्मल मावि पुर्व विद्यार्थी समाजले आज रक्तदान कार्यक्रमको आयोजना गरेका हुन।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१९ का वडाध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यता तथा युवा रेडक्रस...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार