Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

Bidya-Devi-1608454338.jpg

५ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।  'संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य...

ओली गणतन्त्र मास्ने खेलतर्फ अघि बढे, कांग्रेसले प्रतिवाद गर्छ: बानियाँ

Indra-Baniya-1608451268.jpg

५ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली लोकतान्त्रिक गणतन्त्र मास्ने खेलतर्फ अघि बढेको बताएका छन् । आइतबार विहान बसेको मन्त्रीपरिषद बैठकले संसद विघटनको सिफारिस गरेको प्रति आपत्ति जनाउँदै...

संसद विघटनबारे बामदेबको ‘नो कमेन्ट’ 

Bamdev-Gautam-1608450356.jpg

५ पुस, काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपि शर्मा ओली नेतृत्वको मन्त्रीपरषदको संसद् विघटनको सिफारिसबारे ‘नो कमेन्ट’ भनेका छन् । अहिलेको ओलीको कदमबारे उनी मौन बस्ने जनाएका हुन् । उनले यो कदममा आफ्नो विरोध वा समर्थन केही नभएको बताएका छन् । उनी...

२३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

Matadan-1608447408.jpg

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस...

संसद विघटनको सिफारिसपछि कांग्रेसको आकस्मिक बैठक बस्दै

Nepali-Congress-1608446928.jpg

५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको हो ।  आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीको निर्णयबारे रणनीति बनाउन बैठक...

संसद विघटनबारे यस्तो छ संविधानमा

Nepal-Ko-Sambidhaan-1608446528.jpg

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेपछि अहिले देशभर यसको चर्चा शुरु भएको छ । यसको पक्ष र विपक्षमा आवाज उठ्न थालेको छ । अधिकांशले यसलाई संवधान विपरित पनि भनेका छन् । नेकपाकै नेतादेखि नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले असंवैधानिक कदम फिर्ता लिनुपर्ने बताउँदै आएका छन् । संविधानमा भने यस्तो व्यवस्था रहेको...

संसद विघटनपछि प्रहरी ‘हाइअलर्ट’मा

Nepal-Police1-1608445719.jpg

५ पुस, काठमाडौं । संसद विघटनको सिफारिसपछि सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएका छन्।  फिल्डमा प्रमुख रुपमा खटिने नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आकस्मिक रुपमा सुरक्षा सतर्कता बढाउन सातवटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।  ‘ठूला...

ओलीको कदम लोकतन्त्रको हितविपरीतः भट्टराई

Baburam-bhattrai-1608444629.jpg

५ पुस, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स‌ंसद विघटन गर्ने कदम लोकतन्त्रको हितविपरीत भएको बताएका छन् । संसद् विघटन गर्ने प्रस्ताव गैरजिम्मेवारीपूर्ण हर्कत भएको भन्दै उनले यसको सबै ढंगबाट प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले नयाँ...

संसद विघटनको सिफारिस गरेपछि प्रचण्डसहितका नेता छलफलमा

Prachanda-1608444275.jpg

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेता छलफलमा जुटेका छन् ।  नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए । सिफारिस बोकेर प्रधानमन्त्री ओली नै राष्ट्रपति कार्यालय पुगेपछि उनीहरु...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार