Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रिमियर लिगः साउथह्याम्टन विरुद्ध सिटीको सागुरो जित

37044992-0-image-a-24_160-1608426640.jpg

५ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले साउथह्याम्टनलाई हराएको छ । शनिबार साउथह्याम्टनको घरेलु मैदानमा सिटीले १–० को जित निकालेको हो । सिटीको जितमा खेलको १६ औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेका थिए । केभिन डी ब्रोएनले उपलब्ध गराएको पासमा स्टर्लिङले गोल गरेका हुन् । जित सहित सिटीले प्रिमियर लिगका शीर्ष...

क्रिस्टलविरुद्ध लिभरपुलको शानदार जित

37041124-9069223-The_Braz-1608426304.jpg

५ पुस, हेटौंडा । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसविरुद्ध शानदार जित निकालेको छ । शनिबार राति क्रिस्टलको घरेलु मैदानमा लिभरपुलले ७–० को शानदार जित निकालेको हो । लिभरपुलको जितका लागी रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाले समान २÷२ तथा, तकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले १ ÷ १ गोल गरे...

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवासमा

20201206_145511-1608379752.jpg

४ पुस,हेटौँडा । शनिबार बिहान देखि  नेकपा शिर्ष नेतालाई भेट गरि शनिबार दिउँसोनै गृहमन्त्री राम बहादुर थापा बादललाई भेट्न पुल्चोक पुगेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यति बेला राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।  शनिबार बिहान पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई  उनकै निवास खुमलटार भेट...

मकवानपुर प्रहरीले फाड्यो राक्सिराङमा १५ बिगाहमा लगाएको गाँजा खेती

20201219_173154-1608378668.jpg

४ पुस,हेटौँडा ।  मकवानपुर प्रहरीले मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा फाड्को छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठको कमाण्डमा संयुक्त रुपमा खटिएको ६० जना प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ३ को...

जसपा शिर्ष नेता कांग्रेस सभापति भेटन बुढानिलकण्ठमा

20201219_170503-1608376998.png

४ पुस,हेटौँडा ।  जनता समाजवादी पार्टीका नेताहरू काँगेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।    शनिबार दिउँसो जसपा अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहितको टोली  कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पुगेको छ। अहिले जसपा नेता...

४७८० जनाको परीक्षण गर्दा ७१० जनामा कोरोना पुष्टि

nep-1280x720-1608374675.jpg

४ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार नेपालमा कोरोना भाइरसका ७ सय १० जना नयाँ संक्रमित थपिएका छन् ।  मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ४ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण गर्दा ७ सय १० जनामा संक्रमणको पुष्टि भएको जनाएको छ ।  शनिवार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४...

हेटौँडा-१३ मा १०६ जना कांग्रेसमा प्रवेश

20201219_145039-1608368919.jpg

४ पुस,हेटौँडा ।  शनिबार  हेटौंडा  विभिन्न पार्टी परित्याग गरि १ सय ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार बिहान नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ इकाई समितिले  आयोजना गरेको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम मार्फत  १ सय ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई...

माधव कुमार नेपाल पनि खुमलटारमा

20201219_123217-1608360598.jpg

४ पुस,हेटौँडा ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पनि प्रचण्ड निवास खुमलटार पुगेका छन्। नेपाल पनि छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको बुझिएको छ।  शनिबार बिहान ११ बजे प्रधामन्त्री केपी शर्मा ओली, पौने १२ बजे उपाध्यक्ष बामदेव गौतम पनि प्रचण्ड निवास पुगेका छन्।अहिले...

ओली,प्रचण्ड र गौतम बिच खुमलटारमा छलफल जारी

20201219_121735-1608359726.png

४ पुस,हेटौँडा ।  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली,अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम बिच प्रचण्ड निवास खुमलटारमा छलफल जारी रहेको छ । छलफलका लागि प्रधामन्त्री ओली शनिबार बिहान ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका र त्यसको केही समयपछि उपाध्यक्ष  गौतम पनि खुमलटार पुगेको जनाइएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार