Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ओली गणतन्त्र मास्ने खेलतर्फ अघि बढे, कांग्रेसले प्रतिवाद गर्छ: बानियाँ

Indra-Baniya-1608451268.jpg

५ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली लोकतान्त्रिक गणतन्त्र मास्ने खेलतर्फ अघि बढेको बताएका छन् ।
आइतबार विहान बसेको मन्त्रीपरिषद बैठकले संसद विघटनको सिफारिस गरेको प्रति आपत्ति जनाउँदै नेता बानियाँले यो संविधानको मर्म र भावना विपरित भएको र यो कदम चालेर ओली लोकतान्त्रिक गणतन्त्र नै मास्नेतर्फ अघि बढेको बताएका हुन् । नेपाल कांग्रेसले यो कदमको प्रतिवाद गर्ने उनको भनाई छ । ओलीको अलोकतान्त्रिक र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध नेपाली कांग्रेसले निरन्तर आवाज उठाउँदै आएको भन्दै उनले संसद विघटनको असंवैधानिक कदमको प्रतिवाद गर्ने बताए । वर्तमान प्रधानमन्त्री ओलीले गरेको सिफारिस देश र जनताको हितका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नुपर्ने समेत उनको सुझाव छ । उनले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई असंवैधानिक कदमको प्रतिवादका लागि हुने आन्दोलनका लागि तयार रहन समेत भनेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार