Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

lekha-samiti-1608290903.jpg

३ पुस, हेटौंडा । स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै प्रतिनिधि सभाको सार्वनिक लेखा समितिले छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ ।  समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै...

वर्ल्ड हेल्थ अवार्ड दुई नेपाली डाक्टरले पाउँने

8b9cbf0f214958fd7e6c1ca06-1608290284.jpg

३ पुस, हेटौंडा । नेपालका दुई डाक्टरले यस वर्षको वर्ल्ड हेल्थ अवार्ड पाउँने भएका छन् । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरेका २ जना नेपाली डाक्टरलाई स्विस फाउण्डेसनले विश्व स्वास्थ्य संगठनको सहकार्यमा सो अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । अवार्ड पाउनेहरुमा डा. पशुपति महत र डा. अरूणराज कुँवर रहेका छन् । यो अवार्ड स्वास्थ्य क्षेत्रमा...

२४ घण्टामा थपिए ७८२ जना कोरोना संक्रमित

nep-1280x720-1608289842.jpg

३ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबार थप ७ सय ८२ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ७ सय ६ जनाको पीसीआर परीक्षणमा ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार २९ जना कोरोना भाइरसका संक्रमित संक्रमणमुक्त...

शुक्रबार साँझ मकवानपुरमा थपिए ९ संक्रमित

20200810_134117-1608289200.jpg

३पुस,हेटौँडा । मकवानपुरमा शुक्रबार  साँझ ९ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार  बिहान २४ जनाको स्वाव संकलन गरी हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको हो।आज कोरोना पुष्टि हुनेमा ६ पुरुष र ३ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।...

बिवादस्पद अध्यादेश तत्काल फिर्ता गर्न कांग्रेसको माग

nepalicongress-1596940066-1608287400.jpg

३ मंसिर, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जारी गरेको संवैंधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ ।  कांग्रेस संसदीय दलको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको भन्दै तत्काल फिर्ता गर्न माग...

मकवानपुरको बकैया-८मा पुरूषको शव भेटियो

20200604_122230-1608287286.jpg

३पुस,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका वडा नम्बर ८ मा पुरूषको शव फेला परेको छ।  बकैया गाउँपालिकाका वडा नम्बर ८ मा पर्ने कालेश्वर सामुदायिक वनमा एक पुरूषको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।   शुक्रबार दिउँसो अन्दाजी ३०।३५ बर्षको देखिने पुरूषको शव वनमा...

गृह मन्त्रालयद्वारा १८ सिडियोको सरुवा

Home-Ministry-of-Nepal-1608285753.jpg

३ पुस, काठमाडौं । गृह मन्त्रालयले १८ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । शुक्रबार सहसचिव र उपसचिव गरी १८ सिडियोको सरुवा भएको हो । ललितपुरमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौलाको सरूवा भएको छ भने धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको महोत्तरी सरूवा भएको छ ।...

पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

Pulsar-Sports-Award-1608284719.jpg

३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयन शुक्रबार सार्वजनिक भएको छ । मनोनयनमा परेका ५ खेलाडीमध्ये ४ महिला खेलाडी छन् । गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उच्च प्रदर्शन गरेका र वर्षभर चर्चामा रहेको मध्येबाट ५ खेलाडीको मनोनयनमञ्चले...

सिराहमा चिसोबाट ४ जनाको मृत्यु

Chiso-1608284277.jpg

३ पुस, सिराह । सिराहमा चिसोका कारण चार जनाको मृत्यु भएको छ । चिसोका कारण बरियारपट्टी गाउँपालिका–५ झिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिराहले जनाएको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार