२ पुस, हेटौंडा । बिहीवार सुनको भाउ तोलामा ४ सयले बढेको छ । तोलामा ४ सय रुपैयाँ बढेको सुनको भाउ ९३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
२ पुस, हेटौंडा । बैद्य माओवादी समूहका मकवानपुर जिल्ला तदर्थ समिति संयोजक एवं दलित संघका केन्द्रीय सदस्यसहित नेकपा र राप्रपाका १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको निवासमा भएको पार्टी प्रवेश कार्यक्रममा बैद्य माओवादीका जिल्ला...
२ पुस, मोरङ । मोरङको बेलबारीमा एक कुखुरा फार्ममा आगालगी हुँदा ९०० चल्ला जलेर मरेका छन् । नारायण आचार्यले बेलबारी–९ माझी गाउँमा सञ्चालन गरेको फार्ममा बिहीबार लागेको आगोमा परि ९०० चल्ला जलेर मरेका हुन् । आगलागीका कारण फार्म जलेर नष्ट हुँदा आठ सय ब्रोइलर र एक सय लोकल कुखुराका चल्ला मरेको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए...
२ पुस, काठमाडौं । कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल–भारत हवाई उडान आजबाट शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेको हवाई उडान ९ महिनापछि आजबाट शुरु हुन लागेको हो । दुवै देश सहमत भएपछि नेपाल एयरलाइन्सले दिल्लीका लागि पहिलो उडान थालेको छ । यात्रुका लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको जनाइएको छ ।...
२ पुस, काठमाडौ । देशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश क्षेत्रको मौसम सफा रहने पनि केही स्थानमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदली हुने देखिएको हो । अहिले पूर्वी तथा पश्चिम नेपालको तराई भू-भागमा हुस्सु कुहिरो लागेको छ । बुधबार दिउँसो...
२ पुस, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा लोरियन्ट विरुद्ध जित निकालेको छ । बुधबार राति पीएसजीले घरेलु मैदानमा भएको खेलमा लोरियन्टलाई २–१ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा एम्बाप्पे र मोइस केनले एक एक गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफमा एम्बाप्पेले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका...
२ पुस, हेटौँडा । पुर्बपश्चिम राजमार्गको हेटौंडा नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी -९ खरङ्गामा हेटौँडा बाट चितवन तर्फ जाँदै गरेको ना ६ ख १३६६ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका मनहरी-९ रजैयाका ४५ बर्षीय कृष्ण बहादुर विकको मृत्यु भएको छ । उनलाई मंगलबार साँझ उक्त ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका विकको हेटौंडामा...
२ पुस, हेटौंडा । सिरि ए फुटबलमा साविक विजेता युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बुधबार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँड्न परेको हो । युभेन्ट्सले सिरि ए फुटबलको यस सिजनका १२ खेल मध्य ६ खेलमा बराबरी खेलेको छ । फेडरिको चियासाले युभेन्ट्सलाई सुरुवाती अग्रता...
२ पुस, हेटौंडा । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड– १९ बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























