Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

Accident-1606990924.jpg

१८ मंसिर, सुनसरी । सुनसरीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका–८ की १० वर्षीय रेहना खातुन रहेकी छिन् । को २ त २०२३ को ट्रयाक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...

कांग्रेस वरिष्ठ नेता पौडेलले उद्घाटन गरे पुल

Ramchandra-1606990541.jpg

१८ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यासमा निर्माण गरिएको पुल उद्घाटन गरेका छन् । सयौँ कार्यकर्ताको उपस्थितिमा उनले व्यास-१ र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा उपस्थित कार्यकर्ताले बुधबार प्रहरीले गरेको ज्यादती र नेकपाविरुद्ध नारावाजी गरेका थिए । बुधबार पुल...

बिहीबार सुनचाँदीको मूल्य बढ्यो

20200618_134400-1606973520.jpg

१८ मंसिर,हेटौँडा । साताको पाँचौ दिन बिहिबार नेपाली बजारमा  सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि भएको  छ। बुधबार तोलाको ५ सय बढेर तोलामा  ९१ हजारमा किनबेच भएको छापावाल सुनको मूल्य आज १ हजार ६ सयले बढेर तोलामा ९२ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मुल्य ९२ हजार १ सय १५...

बस्तीपुर जेसीज हाँडिखोलाको जेसीज सप्ताह सुरु

20201203_083136-1606963885.jpg

१८ मंसिर,हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह  सुरु भएको छ ।कोरोना भाइरस (कोभिड १९) को संक्रमणको डर कायमै रहेकोले बुधबारबाट तीन दिन विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन सुरु गरिएको जेसीज अध्यक्ष जयराज सुवेदीले जानकारी दिएका छन्।  जेसीज सप्ताह अन्तर्गत बुधबार एकैदिन तीनवटा कार्यक्रम भएको छ । बुधबार बिहान...

अभिनेत्री श्वेता खड्काले विवाह गर्दै

sweta-khadka-1606961834.jpg

१८ मंसिर, काठमाडौं । अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विहे गर्न लागेकी हुन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । उनले मंसिर २२ गते बिवाह गर्न लागेकी हुन् । विवाहको निम्तो कार्डमा उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखिएको छ...

मौसमः पहाडमा आंशिक बदली, बाँकी भागमा सफा

download-1606961420.jpg

१८ मंसिर, काठमाडौं । विहिबार गण्डकी प्रदेश, बाग्मती  प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, दिउँसो  लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ ।...

सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

Sandeep-1606960941.jpg

१८ मंसिर, काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन् ।  सन्दीपले सामाजिक सञ्जालमा आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन् । कोरोना संक्रमण भएपछि आफू १० दिन आइसोलेसनमा बसेको सन्दीपले बताएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स...

च्याम्पियन्स लिगः चेल्सीको जित

Oliver-1606960415.jpg

१८ मंसिर, काठमाडौं । ओलिभर जिरउडको शानदार प्रदर्शनमा चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा फराकिलो अन्तरले जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले सेभिल्लालाई ४-० ले पराजित गरेको हो । चेल्सीका लागि चारै गोल जिरउडले गरेका हुन् । उनले ८, ५४, ७४ र ८३ औँ मिनेटमा गोल गरे । अन्तिम १६ मा यसअघि नै स्थान पक्का गरेको चेल्सी...

आज राक्सिराङ गाउँपालिकाको सेवा ठप्प

Raksirang-1606959996.jpg

१८ मंसिर, हेटौंडा । राक्सिराङ गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा विहिबार बन्द ठप्प हुने भएको छ ।  गाउँपालिकाको कार्यालयले सूचना जारी गरी सेवा बन्द हुने जानकारी गराएको हो । कार्यालयले २०४६ सालको जनआन्दोलन पश्चात तत्कालिन खैराङ गाविसको प्रथम जननिर्वाचित उपाध्यक्ष एवं हाल राक्सिराङ गाउँपालिका वडा नम्बर ९ को...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार