Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सार्वजनिक जग्गा संस्था वा व्यक्तिलाई प्रयोग गर्न नदिन निर्देशन

Sanghiya-1606891056.jpg

१७ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा संस्था तथा व्यक्तिलाई प्रयोग गर्न नदिन निर्देशन दिएको छ ।  मन्त्रीस्तरीय निर्णय गरी मन्त्रालयले सबै स्थानीय तहलाई  कुनै पनि बहानामा जग्गा प्रयोग गर्न नदिन परिपत्र गरेको हो । कतिपय स्थानीय तहले क्लब तथा विभिन्न संघसंस्थालाई सरकारी जग्गा...

तोकिएकै मितिमा कांग्रेस महाधिवेशन हुनुपर्छ: पौडेल

Ramchandra-1606890050.jpg

१७ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको मितिमा नै हुनुपर्ने बताएका छन् ।  नेपाल प्रेस युनियन तनहुँले दमौलीमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्ने बताएका हुन् । महाधिवेशन...

नेकपा सचिवालय बैठक आज पनि बस्दै

Nekapaa-1606888572.jpg

१७ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले केही समय बैठक नराख्न गरेको आग्रह पनि बुधबार नै सचिवालय बैठक बस्न लागेको छ । बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको...

प्रेसर कुकर पड्किँदा एक जना गम्भिर घाइते

cooker-blast-1606874802.jpg

१७ मंसिर, काठमाडौं । खाना पकाइरहेका बेला प्रेसर कुकर पड्किँदा हुम्लामा एक जना गम्भिर घाइते भएका छन् । अदानचुली ३ हुम्लाका देउलु रोकाया गम्भीर घाईते भएका हुन् । मंगलवार साँझ आफ्नै घरमा खाना पकाई रहेको अवस्थामा वासर फुत्कीएर कुकर पड्किएको थियो । नजिकै बसीरहेका रोकायाको टाउकोमा गम्भीर चोट लागेको घाइते रोकायाका छोरा निर्प रोकायाले जानकारी...

कोरोनाबाट एकैदिन ११ हजार ७८१ को मृत्यु

Coronaa-1606872881.jpg

१७ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टाको अविधमा कोरोनाबाट विश्वमा ११ हजार ७८१ जनाको मृत्यु भएको  छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ८५  हजार ६७२ पुगेको छ । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ६९ हजार ९९६ पुगेको छ । अहिले १ करोड ८२ लाख ५६ हजार २०२ जनामा सक्रिय संक्रमण छ । संक्रमित ४ करोड ४४ लाख २८ हजार १२२ जनाले...

मंगलबार साँझ मकवानपुरमा थपिए १५ कोरोना संक्रमित

20200725_220622-1606828148.jpg

१६ मंसिर,हेटौँडा। मकवानपुरमा मंगलबार साँझ १५ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ६८ जनाको कोरोना जाँचमा १५ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ६ महिला र ९ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर २२ प्रतिशत रहेको छ।...

फेकोफन मकवानपुरद्वारा वन उद्यम सम्वन्धी छलफल

F1-1606823264.JPG

१६ मंसिर, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजना र हरियो वन कार्यक्रमको सहयोगमा हेटौंडामा ‘वन उद्यम विकासमा सामुदायिक वनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सचिव सिन्धु ढुंगानाले सामुदायिक वनले वन संरक्षणको क्षेत्रमा...

ऐतिहासिक मकवानपुर गढी दरबार घुम्न अब शुल्क लाग्ने

20201201_124630-1606806545.jpg

१६ मंसिर,हेटौँडा ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर-२ मा रहेको ऐतिहासिक मकवानपुर गढी दरबार घुम्न अब शुल्क लाग्ने भएको छ। मंसिर १३ गते शनिबारबाट गढी दरबार प्रवेश गर्दा शुल्क लिन थालिएको गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताएका छन्।   गाउँपालिकाले ठेक्का मार्फत् शुल्क उठाउन सुरु गरेको हो। पुडासैनीका...

विश्वभर ६ करोड ३५ लाखमा कोरोना संक्रमण

Corona1-1606802890.jpg

१६ मंसिर, काठमाडौँ । विश्वभर ६ करोड ३५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड ३५ लाख ८४ हजार ४३० जना संक्रमित भएका छन् । यो अवधीमा ४ करोड ३९ लाख ७३ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । १४ लाख ७३ हजार ७३८ संक्रमितको मृत्यु पनि भएको छ ।  हाल विश्वभर १ करोड ८१ लाख ३१ हजार २६९ जना उपचाररत छन् ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार