Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बुधबार साँझ मकवानपुरमा थपिए १२ संक्रमित

20200810_134117-1606913190.jpg

१७ मंसिर,हेटौँडा । मकवानपुरमा बुधबार साँझ १२ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४६ जनाको कोरोना जाँचमा १२ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ३ महिला र ९ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर २६ प्रतिशत रहेको छ।...

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित

Nekapaa-1606904034.jpg

१७ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् । सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार बैठकले...

सालको काठ सदुपयोग गर्न पाउनुपर्ने मागसहित सिडिओलाई ज्ञापनपत्र

CDO-1606903654.jpg

१७ मंसिर, हेटौंडा । सामुदायिक वन समूहमा कटान भएका सालको काठ सदुपयोग गर्न पाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको आयोजनामा बुधबार प्रशासनमा ज्ञापनपत्र बुझाईएको हो ।  सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले प्रमुख जिल्ला...

कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ

20201202_153347-1606902674.jpg

१७ मंसिर,हेटौँडा।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन। तनहुँ प्रहरीले निषेधाज्ञा तोडेको भन्दै प्रहरी पौडेललाई नियन्त्रणमा लिएको हो। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको बताए।उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको पौडेलले आफ्नो  फेसबुकमा लेखेका...

माहुरीको टोकाइबाट गर्भवतीको मृत्यु

Mahuri-1606893571.jpg

१७ मंसीर, सप्तरी । सप्तरीमा माहुरीको टोकाइबाट एकजना गर्भवती महिलाको मृत्यु भएको छ ।  रुपनी गाउँपालिका–१ रुपनी बजारकी २४ वर्षीया रमिला यादवको मृत्यु भएको हो । खेतबाट र्फकँदै गरेकी उनलाई मुख, घाँटी र छातीमा एकै पटक धेरै माहुरीले टोकेका थिए । ६ महिनाकी गर्भवती उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिएकोमा उनको मृत्यु भएको...

नेपाल प्रहरीका २ एसपी र १ इन्सपेक्टर निलम्बित

20200606_064924-1606893399.jpg

१७ मंसिर,हेटौँडा ।  नेपाल प्रहरीका २ प्रहरी उपरीक्षक (एसपी) १ प्रहरी निरीक्षक(इन्सपेक्टर) निलम्बनमा परेका छन।गृह मन्त्रालयले ट्राफिक कार्यालयमा रहँदा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक(एसपी) र एक प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई  निलम्बन गरेको हो ।निलम्बनमा पर्नेमा एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव...

बुधबार पनि बढ्यो सुनको मुल्य

20200618_134400-1606892705.jpg

१७ मंसिर,हेटौँडा ।  साताको चौथो दिन बुधबार पनि  नेपाली बजारमा सुनको मुल्य बढेको छ। आज छापावाला सुन प्रति  तोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।मंगलबार सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भएकोमा सुन आज ९१ हजुरमा कारोबार भईरहेको जनाइएको छ। त्यसैगरी आज तेजावी सुन  ९० हजार ५५० कारोबार भईरहेको जनाइएको छ।...

कतार ओलम्पिक कमिटीका महासचिव नेपाल आउँदै

Qatar_Olympic_Committee-1606891860.jpg

१७ मंसिर, काठमाडौं । कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जेए अल्बुनइन नेपाल आउँदैछन् । नेपाल ओलम्पिक कमिटीका अनुसार महासचिव जसिम कतारी ओलम्पिक कमिटीको टोलीसहित आज बुधबार नेपाल आउँदै छन् । कतारको राजधानी दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दावेदारी पेश गर्दैछ । यसमा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न...

‘चुनावमा धाँधलीको प्रमाण भेटिएन’

William-1606891442.png

१७ मंसिर, काठमाडौं । अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरे जस्तो राष्ट्रपतीय चुनावमा धाँधलीको कुनै प्रमाण नभेटिएको स्पष्ट पारेका छन् ।  ट्रम्पले आफू पराजित भएपछि धाँधलीको आरोप लगाइरहेका बेला बारले न्याय विभागलाई चुनावमा धाँधली भए नभएको हेर्नका लागि न्याय विभागलाई निदेर्शन दिएका थिए । तर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार