Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतीय विदेश सचिव श्रींगला आज नेपाल आउँदै

harshavardhan-shringla160-1606356510.jpg

११ मंसिर, काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि आज नेपाल आउँदै  छन् । भ्रमणको पहिलो दिन आज विदेश सचिव श्रींगलाले नेपाल र भारतका दुइपक्षीय सहयोगका विषयमा छलफल गर्ने छन् । यसका लागि आजै दुई देशका प्रतिनिधिबीच उच्चस्तरीय बैठक समेत हुने छ । भ्रमणका अवसरमा उनले कोरोना रोकथाम सम्बन्धी सहयोग सामग्रीसमेत...

कोरोनाबाट एकैदिन १२ हजारको मृत्यु

Corona-Death2-1606355945.jpg

११ मंसिर, काठमाडौँ । विश्वमा कोरोना संक्रमणबाट एकैदिन १२ हजार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा  १२ हजार संक्रमितको मृत्यु भएको हो ।  एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । बुधबार ११ हजार ७ सय ३३ संक्रमितको मृत्यु भएको थियो ।  यो समाचार तयार पार्दासम्म विश्वमा १४ लाख २५ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ ।...

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

Baluwatar-1606355622.jpg

११ मंसिर, काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर २७ गते हुन लागेको निर्वाचन स्थगित गरेको हो । मन्त्रीपरिषदले कोरोना जोखिमलाई कारण देखाएर निर्वाचन स्थगित गरेको छ । यसअघि पनि असोज २४ गतेका लागि तय भएको निर्वाचन कोरोनालाई नै कारण देखाएर मंसिर २७...

तुलसीको विवाह गरेर आज हरिबोधिनी एकादशी मनाइँदै

XLVhyGRCzkDbPegLUnPA-1606354825.jpg

११ मंसिर, हेटौंडा । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीबार एकादशी व्रत गरी विशेष पूजा...

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषदद्वारा स्वीकृति 

Mount-Everest-1606354396.jpg

११ मंसिर, हेटौंडा । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ । हिजो बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो । आर्थिक वर्ष २०७५÷७६ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने...

बिहीबार बिहान मकवानपुरमा १२ जनामा कोरोना

20200725_220622-1606350739.jpg

मकवानपुरमा १२ जनालाई कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ३७ जनाको कोरोना जाँचमा १२ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।  संक्रमित मध्य ५ महिला र ७ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर ३२ प्रतिशत रहेको छ।...

अर्जेन्टिनी फुटबलर म्याराडोनाको निधन

20201125_223333-1606323081.jpg

१०मंसिर,हेटौँडा। अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ।म्याराडोनाको ६० बर्षको उमेरमा आज निधन भएकोअलजलजिराले जनाएको छ। टाउकाको शल्यक्रिया गरेको उनले आज निधन भएको जनाइएको छ।  उनको निधनसँगै फुटबल इतिहासमा एक नश्रेत अस्ताएको छ। ...

हेटौँडा-१९ स्थित राप्तीखोलामा भेटिएको शव अझै सनाखत हुन सकेन

20201125_203346-1606316164.jpg

१० मंसिर, हेटौँडा। मंगलबार दिउँसो हेटौँडा-१९ सान्नानिटार स्थित राप्ती खोलामा भेटिएको अन्दाजी ४० वर्षको जस्तो देखिने पुरूष शव अझै सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेला परेको उक्त पुरूषको शव सनाखत हुन नसकेको जनाएको हो।  गोरो वर्ण भएको, उचाई ५ फिट २ ईन्च, मंगोलियन जाति जस्तो देखिने, नाक चुच्चो, अनुहार लाम्चो, छोटो...

भिमफेदी-१ त्रिखण्डीमा मोटरसाइकल दुर्घटना,चालकलाई भरतपुर पठाइयो

20200925_141948-1606314274.jpg

१०मंसिर,हेटौँडा। त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ त्रिखण्डी मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा,मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।  बुधबार साँझ त्रिखण्डी तर्फबाट हेटौँडा बजार तर्फ जाँदै गरेको ना १९ प ३७५९ नम्बरको मोटरसाइकल त्रिखण्डी नजिक  दुर्घटना हुँदा,मोटरसाइकल चालक हेटौँडा-४ गोर्दोइ बस्ने २३ वर्षीय नारायण घिमिरे घाइते...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार